फोटोमा हेनुहोस् वातावरण दिवसमा प्रधानमन्त्रीको वृक्षारोपण

जेठ २२, २०७५

काठमाडौं 22 जेठ- प्रधानमन्त्री केपी शर्मा ओली विश्व वातावरण दिवसको अवसरमा मंगलबार सिंहदरबारको बगैँचामा लिचि र एवोगार्डोको बिरुवा रोपेर ‘एक नेपाली एक फलफूलको बिरुवा’ अभियानको शुभारम्भ गर्नुभएको छ । 


ADVERTISEMENT

 

जेठ २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार