×

NMB BANK
NIC ASIA

इंग्ल्यान्डका सबै खेलाडी आफ्नै देशका क्लबबाट खेल्छन्, अरू टीमका खेलाडी विदेशी क्लबमा आबद्ध

जेठ २७, २०७५

NTC
Premier Steels

काठमाडौं, २७ जेठ – रुसमा बिहीवारदेखि शुरू हुने फूटबल विश्वकपमा ३२ देशले भाग लिइरहेका छन् । तीमध्ये इंग्ल्यान्ड मात्र यस्तो टीम हो जसका सबै २३ खेलाडी आफ्नो देशका क्लबहरू अर्थात् इंग्लिश प्रिमियर लीगमा खेल्छन् । 
बाँकी ३१ टीमका धेरै खेलाडी विदेशी क्लबमा खेल्छन् । 

सेनेगल र स्विडेन टीमका कुनै पनि फूटबल खेलाडी आफ्नो देशको क्लबमा खेल्दैनन् । स्विट्जरल्यान्ड, आइसल्यान्ड, नाइजेरिया र बेल्जियमको टोलीमा एक खेलाडी मात्र आफ्नो देशको क्लबमा आबद्ध छन् ।

यो विश्वकपमा ३२ देशका ७३६ खेलाडीले भाग लिइरहेका छन् । तीमध्ये कुल २०९ अर्थात् २८ प्रतिशत आफ्नो देशको क्लबबाट खेल्छन् । बाँकी ७२ प्रतिशत विदेशी क्लबबाट खेल्छन् । 

स्वदेशी क्लबबाट खेल्ने धेरै खेलाडीको सूचीमा इंग्ल्यान्डपछि रुसको नाम आउँछ । रुसको टीममा २३ मध्ये २१ खेलाडी आफ्नो देशको क्लबबाट खेल्छन् । 

स्पेन र साउदी अरब पनि रुसनजिकै छन् । साउदीको फूटबल टीमका २० र स्पेनका १९ खेलाडी आआफ्नो देशको क्लबबाट खेल्छन् । 

इंग्ल्यान्डको क्लब म्यानचेस्टर सिटीका सबभन्दा धेरै १६ खेलाडी यसपालि विश्वकपमा खेल्छन् । त्यसपछि स्पेनको रियल मड्रिड क्लबका १५ फूटबलर विश्वकपमा आआफ्नो देशको प्रतिनिधित्व गर्दैछन् । अर्को स्पेनी क्लब बार्सिलोनाका १४ खेलाडीले विश्वकपमा भाग लिइरहेका छन् । 

इटलीको युभेन्टसका ११ खेलाडी विश्वकपमा भाग लिँदैछन् जबकि इटली नै विश्वकपमा छनोट हुन सकेन । 

इंग्ल्यान्ड टीममा कप्तान ह्यारी केन समेत टोटेनह्याम हटस्परका पाँच खेलाडी छन् । त्यसपछि म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडका चार चारजना खेलाडी छन् ।

एजेन्सी  

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x