×

NMB BANK
NIC ASIA

विश्वकपमा यसपालि छन् आठ दाबेदार

जेठ २८, २०७५

NTC
Premier Steels

काठमाडौं, २८ जेठ – विश्वकप नजिकिँदै गर्दा यसपालिको च्याम्पियन टीम कुन होला भनी धेरैको मनमा प्रश्न उठ्न थालेको छ । 

धेरैजसो विज्ञहरूले यसपालि ब्राजिल र जर्मनीको सम्भावना रहेको धेरैले बताएका छन् । त्यसपछि फ्रान्स र अर्जेन्टिनाको नाम आइरहेको छ । 

Muktinath Bank

बेल्जियम, स्पेन, पोर्चुगल र इंग्ल्यान्ड पनि क्वार्टरफाइनलसम्म चाहिँ पुग्ने अनि ताल परे फाइनलमै पुग्ने अनुमान गरिएको छ । 

टप वेबसाइटहरूले खेलाडीको प्रदर्शन, टीमको प्रदर्शन, –यांकिङ लगायतका आधारमा पूर्वानुमान गरेका हुन् । 

उता ब्राजिलका महानतम खेलाडी पेलेले चाहिँ आफ्नै टोलीलाई यसपालिको दाबेदार मानिरहेका छैनन् । ब्राजिल टीम सन्तुलित नभएको उनको भनाइ छ । 

अहिलेसम्मका विश्वकपमा २४ टोली मात्र सेमिफाइनलमा पुगेका छन् । तीमध्ये १२ टोलीले मात्र फाइनल खेलेका छन् अनि आठ टोली च्याम्पियन बनेका छन् । 

सेमिफाइनलमा सर्वाधिक धेरै १३ चोटि पुग्ने टीम जर्मनी हो । उसले १२ चोटि टप ३ मा स्थान बनाएको छ । 

जर्मनी आठचोटि र ब्राजिल सातचोटि फाइनलमा पुगसकेको छ । इटली ६ चोटि अनि अर्जेन्टिना पाँचचोटि फाइनलमा पुगेको छ ।

एजेन्सी


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x