प्रदेश – ३ को स्थायी राजधानीको सम्भाव्यता अध्ययन गर्न समिति नुवाकोटमा

जेठ २८, २०७५

प्रदेस नं. ३ को स्थायी राजधानीको सम्भाव्यता अध्ययनको लागि गठन गरिएको समितिका सभापति दीपक निरौला सहित सदस्यहरु आज नुवाकोटको स्थलगत भ्रमण गर्नुहुँदै । समितिले स्थलगत अध्ययन मार्फत यहाँको साधन तथा स्रोतको अबस्था विकास निर्माण र प्रशासनिक बस्तुस्थितीको जानकारी लिएको छ । तस्वीर : रामहरि न्यौपाने, नुवाकोट, रासस


ADVERTISEMENT

जेठ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस