×

NMB BANK
NIC ASIA

पञ्चायतको उदाहरण दिँदै बाबुरामले भने– ‘कम्युनिस्ट एकता निभ्ने बेलाको बत्ती’

जेठ ३०, २०७५

NTC
Premier Steels

काठमाडौं, ३० जेठ –नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले दुई कम्युनिस्ट पार्टीबीचको एकता निभ्ने बेलाको बत्तीजस्तो भएको टिप्पणी गरेका छन् । 

Muktinath Bank

कम्युनिस्ट पार्टीको नेतृत्वमा हिजोको पञ्चायतजस्तो ३० वर्ष सरकार चल्छ भन्ने भ्रम गलत भएको उनले जिकिर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कतिपयलाई कम्युनिस्ट नेतृत्वमा पञ्चायत जस्तो अब ३० वर्ष सरकार चल्छ भन्ने भ्रम होला । झट्ट हेर्दा चमक देखिएपनि निभ्ने बेलाको बत्तीजस्तो हो,’ नयाँ शक्ति पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराइले भने । 


Advertisment
Nabil box
Kumari

उनले बाहिर कम्युनिस्ट पार्टीको खोल ओडेर भ्रष्टारमा लिप्त एमालेको पाउमा प्रचण्डले माओवादी आन्दोलन बिसर्जन गराएको आरोप लगाए । 

Vianet communication

‘हिजो २०५२ सालमा जनयुद्ध थाल्ने बेलामा केपी ओलीका गुण्डाले हामीहरूलाई भद्रकाली अगाडि काट्ने प्रयास गरेका थिए । अहिले प्रचण्डले कुटील तर्क गरेर एमालेमा बिसर्जन गराए,’ भट्टराइले भने, ‘बाबुरामले जनयुद्धलाई धोका दियो भन्ने साथीहरूलाई प्रश्न गर्न चाहान्छु, माओवादी आन्दोलनाई धोका प्रचण्डले दियो कि बाबुरामले दियो ?’

आफूले माओवादीको खोल ओडेर विकास र समृद्धि सम्भव हुँदैन रुपान्तरण होउँभन्दा प्रचण्डले नमानेको उनको आरोप छ ।

‘प्रचण्डप्रति कुनै कटुताभाव छैन, तर उहाँले माओवादी आन्दोलनलाई विचारविहीन समुद्रमा लगेर बिसर्जन गर्नुभयो,’ भट्टराईले भने ।

उनले नेकपा र नेपाली कांग्रेस दिशाविहीन भएको अवस्थामा नयाँ शक्तिको राजनीतिक भविष्य रहेको दाबी पनि गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x