×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे आज सदनलाई जानकारी गराउने

असार ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ४  असार –आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का दुबै सदनलाई सोमबार जानकारी दिनुहुने भएको छ । संघीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्रीले आसन्न चीन भ्रमणबारे बक्तव्यका लागि समय माग्नुभएको छ । प्रधानमन्त्रीले दुबै सदनमा छुट्टाछुट्टै जानकारी दिनुहुनेछ ।  राष्ट्रको प्रतिनिधित्व गरेर विदेशमा औपचारिक भ्रमण वा कार्यक्रममा जाँदा सदनलाई जानकारी दिने प्रचलन अनुसार प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो । संसद् अधिवेशन चलिरहेको अवस्थामा सरकारको सदनप्रतिको जवाफदेहीताका लागि भ्रमणबारे प्रधानमन्त्री वा मन्त्रीले जानकारी दिने प्रचलन छ । 
संघीय संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले प्रधानमन्त्रीले बक्तव्य दिने समय तय भएको जानकारी दिनुभयो । प्रधानमन्त्रीले प्रतिनिधिसभाको अपराह्न ४ बजेको बैठकलाई सम्बोधन गर्ने जानकारी उहाँले दिनुभयो । यस्तै, राष्ट्रियसभामा भने दिउँसो २ बजे नै सम्बोधन गर्नुहुनेछ । 
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको कार्यसूचीबारे औपचारिक रुपमा परराष्ट्र मन्त्रालयले जानकारी गराएको छैन । प्रधानमन्त्रीले सदनबाटै औपचारिक रुपमा कार्यसूची सार्वजनिक गर्ने जनाइएको छ । 
यसअघि भारत भ्रमणपछि प्रधानमन्त्रीले सदनलाई भ्रमणबारे जानकारी गराउनुभएको थियो । भ्रमणमा जानुअघि भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदलाई जानकारी दिनुभएको थियो । चीन भ्रमणबारे भने प्रधानमन्त्री स्वयंमले जानकारी दिन लाग्नुभएको हो । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x