×

NMB BANK
NIC ASIA

फेसबूकमा बच्चाहरूलाई बन्दूकसम्बन्धी विज्ञापन नदेखाइने

असार ५, २०७५

NTC
Premier Steels

काठमाडौं, ५ असार – सामाजिक सञ्जाल फेसबूकले बिहीवारदेखि नीतिमा विशेष परिवर्तन गर्न गइरहेको छ । साइटमा अब बच्चाहरूलाई बन्दूक तथा त्यससँग जोडिएका कुराको विज्ञापन देखाइने छैन । 

अहिले फेसबूक चलाउने व्यक्तिले बन्दूकको स्कोप, होल्स्टर, बन्दूकमा लगाइने लाइट लगायतका कुराको विज्ञापन हेर्न पाउँथ्यो । तर अब फेसबूकमा देखिने यी विज्ञापन बच्चाहरूलाई देखाइने छैन । 

आफ्ना नीतिहरूको नियमित समीक्षापछि यो फैसला लिइएको फेसबूकले बताएको छ । 

अमेरिकाका विद्यालयहरूमा गोलीबारीका अनेकौं घटना र बन्दूक हिंसामाथिको बहसका क्रममा यो फैसला लिइएको हुनसक्छ । 

तर फेसबूकले आफ्नो नेटवर्कमा पहिलेदेखि नै हतियार, विस्फोटक पदार्थ र बन्दूकसम्बन्धी पत्रिका बिक्रीमा रोक लगाएको छ ।

हालै कम्पनीले मानिसहरूको निजी जनकारी सुरक्षित गर्ने सम्बन्धमा पनि कैयौं नीति सार्वजनिक गरेको छ । 

असार १८ गतेदेखि कुनै विज्ञापनदाताले डाटा ब्रोकर प्रयोग गर्दा प्रयोगकर्तालाई त्यसको जानकारी दिइनेछ । डाटा ब्रोकर त्यस्तो कम्पनी हो जसले उपभोक्ताको डाटा जम्मा गरेर उसलाई बेच्छ । यसमार्फत विज्ञापनदाता आफ्नो लक्षित समूहसम्म पुग्न सक्छ ।

बीबीसीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x