×

NMB BANK
NIC ASIA

विश्वकप : उपाधिका दाबेदार राष्ट्र नै दबाबमा

असार ६, २०७५

NTC
Premier Steels

काठमाडौं, ६ असार– रसियामा जारी २१औं विश्वकप फुटबलअन्तर्गत समूह चरणका पहिलो खेल सकिएका छन् । पहिलो चरणका खेल सकिदासम्म उपाधिका बलिया दावेदार भनिएका अधिकांश देशका निम्ति यो चरण सुखद बन्न सकेन ।

Muktinath Bank

उाधिका दाबेदार मानिएका जर्ममनी, ब्राजिल, अर्जेन्टिना, स्पेन, पोर्चुगलले सोचे अनुसारको नतिजा निकाल्न सकेनन् । साविक विजेता जर्मनी मेसिक्कोसँग १–० ले पराजित भयो । त्यस्तै, उपाधिका दावेदार ब्राजिल, अर्जेन्टिना, स्पेन, पोर्चुगल आ–आफ्नो पहिलो खेलमा बराबरीमै चित्त बुझाउन बाध्य भए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर यता फ्रान्स भने संघर्षपूर्ण खेलमा २–१ ले विजयी भयो । समूह चरणका ११ खेलमध्ये रुस–साउदी अरेबिया र स्पेन–पोर्चुगलबीचको खेलबाहेक सबै खेलमा स्ट्राइकर फिनिसिङमा चुकिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

जर्मनीलाई समूह चरणबाटै बाहिरिने डर छ । ब्राजिल, अर्जेन्टिना, स्पेन र पोर्चुगल पनि दबाबमा छन् । जितपछि पनि फ्रान्स दबाबमै देखिन्छ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x