×

NMB BANK
NIC ASIA

गफले मात्रै के गर्नु !

असार ६, २०७५

NTC
Premier Steels

के म तिम्रो होइन रबाट सोलो डेब्युको मौका पाएकी हुन् अभिनेत्री मरिष्का पोखरेलले ।

Muktinath Bank

तर, आर्यन अधिकारीसँगको अनस्क्रिन रोमान्सले जादु देखाएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तथापि हिट चलचित्र चपली हाइटको सिक्वेलमा छिर्ने अवसर आयो उनलाई, प्रस्ताव स्विकारिन् । सिक्वेलले बजार पिटिरहेका बेला स्वाभाविक रुपमा मरिष्का आशावादी हुनेनै भईन् । तर, यसको हालत पनि उही पहिलो चलचित्रजस्तै भयो । 


Advertisment
Nabil box
Kumari

२०७५ को वैशाखमा प्रर्दशनमा आएको चलचित्र लम्फुले पनि उनलाई खुसी वनाउन सकेन, चलचित्र नराम्रोस“ग पछारियो । यसैविचमा मरिश्काले म्युजिक भिडियो पनि गरिन् । तर उनको निर्देशनको कलाले उल्कापात केही देखाउन सकेन । यति मात्रै भन्न सकिन्छ मरिश्काले पनि भिडियो निर्देशन गरिन्

Vianet communication

। धमाधम फ्लप फिल्म दिईरहेकी मरिश्काको पाईपलाईनमा मिस्टर भर्जिन, साली कसको भेनाको, पण्डित बाजेको लौरी, प्रेमालयलगायतका चलचित्र छन् तर यि चलचित्र पनि पहिलेका चलचित्रजस्तै फ्लपमाथी फ्लप भए भने के होला मरिश्काको करिअर ?

तर मरिश्का यो कुरा स्विकार्न हिचकिचाउँछिन् । केही समय अघि एउटा अनलाईनमा प्रकाशित गसिपको लिंक राख्दै उनले लामै स्टाटस लेख्दै भनेकी थिईन्, ‘म फ्लप हिरोईन् होईन । डियर रोर्पोटर आई एम डोईङ गुड ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x