×

NMB BANK
NIC ASIA

संविधान संशोधन हुनेमा उपप्रधानमन्त्री यादव ढुक्क

असार ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

खजुरा (बाँके) ११ असार – उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधनबारे नेपाल कम्यूनिस्ट पार्टीसँग भएको सहमतिको कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।

Muktinath Bank

स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले भने, ‘नेकपासँग संविधान संशोधनको मुख्य एजेण्डा थियो, त्यो सहमति भयो अनि सरकारमा सहभागी भइयो, ओली र प्रचण्डजीले गरेको सहमतिको कार्यान्वयन अब तत्काल शुरू हुन्छ ।’ संविधान एकैचोटी नभई विस्तारै संशोधन हँुदै जाने उनको भनाइ थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अवधि पत्रकार संघ नेपालद्वारा आज साँझ नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकमा अब विकासको कार्यले गति लिने बताए । उनले आर्थिक क्रान्ति गरी समृद्ध नेपाल बनाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।


Advertisment
Nabil box
Kumari

स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आगामी आर्थिक वर्षमा १ हजार २ सय प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गरी अत्याधुनिक उपकरणमार्फत् सेवा प्रदान गर्ने विश्वास दिलाए ।

Vianet communication
Laxmi Bank

उनले बाँकेको विकट मानिएको राप्तीपारी क्षेत्रका जनताको स्वास्थ्य अवस्था नाजुक रहेकाले सो क्षेत्रमा दक्ष जनशक्तिको व्यवस्थापन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरिने बताए । भेरी अञ्चल अस्पताललाई स्तरोन्नति गरी यस क्षेत्रकै नमूना अस्पताल बनाइने उनको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x