×

NMB BANK
NIC ASIA

प्रियंका कार्कीलाई यस्तो चेतावनी !

असार १२, २०७५

NTC
Premier Steels

काठमाडौं, १२ असार – सोसल मिडियाक्रेजी छिन्, प्रियंका कार्की । फेसबुक तथा इन्स्टाग्राम नियाल्ने हो भने यी अभिनेत्रीका दिनहु“ विभिन्न तस्वीरहरू पोस्ट भइरहेका हुन्छन् । सेलिब्रेटी हुन्, आफ्ना गतिविधीहरू सोसल मिडियामा सार्वजनिक गर्नु सामान्य कुरा भयो । तर दिनहु“ गरिने पोस्टमा समेत ख्याल त पक्कै गर्नुपर्ला नि !

Muktinath Bank

प्रियंकाको यो शैलीले निर्माताहरूलाई हैरान बनाएको बजारमा चर्चा चलेको छ । केही महिनाअघि मात्रै प्रर्दशन भएको चलचित्र ‘कृ’ टीमले फस्ट लुक्स सार्वजनिक नगर्दासम्म एउटा तस्बिर पनि सुटिङ सेटबाट बाहिर ल्याएन । कलाकारहरूले समेत निर्माण टीमको शर्त माने । तर यी अभिनेत्रीलाई यस्ता कुराको मतलब छैन । जुनसुकै चलचित्रको छायाङ्कन होस्, हरेक अपडेटहरू दिइराखेकी हुन्छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रियंका चलचित्रको छायाङ्कन भइरहेको सेटबाटै तस्वीर अपलोड गर्न हिच्किचाउँदिनन्, कसैको अनुमतिविना । आजभोलि प्रियंकाको यो शैलीबाट आजित भएसंगै निर्माता तथा निर्देशकले उनलाई यस्तो नगर्न चेतावनी दिएका छन् ।


Advertisment
Nabil box
Kumari

मौखिक रूपमा दिइएको चेतावनीमा भनिएको छ, ‘प्रियंकाजी चलचित्र छायाङ्कनका बेलामा सुटिङ सेटका पोजपोजका तस्वीर सेयर नगरिदिनुस् है, नत्र हामी सोच्न बाध्य हुन्छौं ।’ जिद्दी स्वभावकी प्रियंकाले यो शर्त मान्ने हुन् या आफ्नो एटिच्युडलाई निरन्तरता दिने हुन् त्यो भने भावी दिनले नै देखाउला ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x