×

NMB BANK
NIC ASIA

पैसा नतिरेको भन्दै बच्चीहरूलाई स्कूलले ग–यो कैद, सास फेर्न समेत मुश्किल

असार २७, २०७५

NTC
Premier Steels

काठमाडौं – भारतको दिल्लीमा हौजकाजी क्षेत्रमा विद्यालयको पैसा नतिरेको भन्दै ५९ जना साना बच्चीहरूलाई गर्मीले उकुुसमुकुस पार्ने कोठामा बन्द गरिएको छ । 

दिउँसो अभिभावकहरू बच्चीलाई लिन स्कूल पुग्दा यसको बारेमा थाहा पाए । बच्चीहरू गर्मीका कारण भोकप्यासले बेहाल थिए । 

आफ्ना बच्चीहरूलाई यस्तो हालतमा देख्दा अभिभावक धेरै रिसाए । स्कूलबाहिर धेरै हल्लाखल्ला भयो । 

यो सूचना पाउनेबित्तिकै वरिष्ठ प्रहरी अधिकारीहरू स्कूल पुगे । अभिभावकको उजुरीपछि प्रहरीले बच्चीहरूलाई जबर्जस्ती बन्धक बनाइएकोमा मुद्दा दर्ता गरेको छ । 

राबिया गर्ल्स पब्लिक स्कूलमा यो घटना भएको हो । त्यहाँ १२ कक्षासम्म पढाइ हुन्छ । 

सोमवार बिहान स्कूल खुल्दा नर्सरी र केजी कक्षका छात्राहरूका मातापिता आफ्ना बच्चीलाई छोडेर गए । दिउँसो १२ः३० मा बच्ची लिन जाँदा ५९ चाहिँ क्लासमा थिएनन् । 

कर्मचारीहरूसँग सोध्दा फीस नदिएको कारण स्कूलकी हेडमास्टर फराह दीबा खानले आदेश दिएर बच्चीहरूलाई स्कूलको बेसमेन्टमा राखिएको बताए । 

साँघुरो कोठमा पंखा पनि नभएको अभिभावकहरूले बताए । चार र पाँच वर्षका बच्चीहरू भोक र प्यासबाट पीडित थिए । 

रिसाएका अभिभावकले हेडमास्टरसँग कुरा गर्दा उनले दुर्व्यवहार गर्दै बाहिर जान लगाइन् । 

स्कूल प्रशासनले चाहिँ बच्चीहरूलाई एक्टिभिटी रूममा राखिएको र बच्चीहरूलाई त्यहाँ केही बेर बस्न भनेको बतायो । यसबाहेक स्कूलले टिप्पणी गर्न मानेको छैन र सबै कुरा प्रहरीलाई बताउने भनेको छ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x