×

NMB BANK
NIC ASIA

नेकपा : जनसंगठनका पदाधिकारी र केन्द्रीय सदस्य हैसियतविहीन

असार २८, २०७५

NTC
Premier Steels

काठमाडौं -  नेकपाको मोर्चा संगठनअन्तर्गत रहने जनसंगठनका पदाधिकारी र केन्द्रीय सदस्यहरूको पार्टीगत हैसियत नहुने भएको छ । यसअघि जनसंगठनका पदाधिकारी र केन्द्रीय सदस्यहरूका लागि प्रस्तावित मर्यादाक्रम विधान पारित गर्ने क्रममा हटाइएकाले पार्टीभित्र उनीहरू जुन कमिटीअन्तर्गत संगठित छन्, सोही हैसियतको मर्यादामा रहनेछन् ।

Muktinath Bank

तत्कालीन एमालेले जनसंगठनका पदाधिकारीलाई अञ्चल सदस्य सोसरह र केन्द्रीय सदस्यलाई जिल्ला कमिटी सोसरहको मर्यादामा राखेको थियो । त्यसलाई निरन्तरता दिँदै जनसंगठनहरूले पदाधिकारीलाई प्रदेश सदस्य र केन्द्रीय सदस्यलाई जिल्ला कमिटी सदस्य सोसरहको मर्यादामा राख्नुपर्ने माग गर्दै आएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबै जनसंगठनहरूले विरोध गरिरहेका वेला नेकपाले विधान र नियमावली पारित गर्दा यसअघिको प्रस्तावित व्यवस्था हटाएको हो । ‘जनसंगठनका पदाधिकारी र सदस्यहरू पार्टी कमिटीअन्तर्गत जो जहाँ संगठित छन्, त्यहाँ त्यही कमिटीका पदाधिकारी या सदस्यको मर्यादामा रहनेछन्,’ कार्यदलका एक सदस्यले भने ।, नयाँ पत्रिकामा खबर छ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x