×

NMB BANK
NIC ASIA

सडकमै बाढी उर्लिंदा यातायात प्रभावित

असार २८, २०७५

NTC
Premier Steels

भक्तपुर– बुधबारदेखि परेको वर्षाका कारण सडक जलमग्न हुँदा भक्तपुर र काभ्रेमा यातायात प्रभावित भएको छ । 

Muktinath Bank

वर्षापछि आएको बाढीले केहि स्थानमा सडक जलमग्न भएका छन् भने केहि स्थानमा खोलामा आएको बाढीले सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको महानगरिय ट्राफिक प्रहरीले जनाएको छ । 
सडकमा पानी भरिएकाले साना सवारीका साधन आवतजावतमा समस्या भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडक जलमग्न हुँदा ट्राफिक व्यवस्थापनमा पनि समस्या भएको छ । महानगरिय ट्राफिकका अनुसार सडक विभागसँग समन्वय गरेर यातायात सहज बनाउने प्रयास भइरहेको छ । 


Advertisment
Nabil box
Kumari

खासगरी दुई पांग्रे सवारी साधनलाई समस्या भएको छ । भक्तपुरको थिमि क्षेत्र डुबानमा परेको छ । बाढीको पानी सडकमै उर्लिँदा यातायात आवतजावतसमेत प्रभावित भएको हाे ।

Vianet communication

डुबानका कारण राधेराधे क्षेत्रको जनजीवन कष्टकर बनेको छ । यस्तै गोरेखोलामा आएको बाढीले सडकअवरुद्ध भएको छ । उता हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही लगायत स्थानका बस्ती पनि डुबानमा परेका छन् ।

यसैगरी काभ्रेको बनेपामा पनि बाढीका कारण यातायात प्रभावित भएको छ । यातायात प्रभावित हुँदा यात्रु समस्यामा परेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x