×

NMB BANK
NIC ASIA

दिक्तेल रुपाकोटको बजेट करिब रु ६९ करोड

असार २९, २०७५

NTC
Premier Steels

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तेस्रो नगरसभाले आर्थिक वर्ष २०७५÷०७६ को लागि रु ६८ करोड ६० लाख ९६ हजार बजेट पारित गरेको छ । 

Muktinath Bank

नगरपालिकाको प्रथम आवधिक योजनाले निर्देशित गरेका लक्ष्यहरूलाई मध्यनजर गर्दै स्थानीय प्राथमिकता र आवश्यकतालाई केन्द्रमा राखेर तयार गरिएको वार्षिक नीति तथा कार्यक्रम नगरसभाले आज पारित गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘समाजवाद उन्मुख, सभ्य र समृद्ध नगर, दिक्तेल रुपाकोट मझुवागढीवासीको रहर’ भन्ने मूलनाराका साथ आज उद्घाटन भएको कार्यक्रममा नगर उपप्रमुख विणादेवी राईले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वर्ष २०७४÷०७५ को आन्तरिक आयतर्फ रु ११ लाख ८७ हजार र संघीय सरकारको अनुदानतर्फ रु ५८ करोड ५१ लाख ६३ हजार गरी कुल रु ५८ करोड ६३ लाख ५० हजार मध्ये रु ५४ करोड ७३ लाख ५४ हजार खर्च भएको उपप्रमुख राईले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

प्रस्तुत बजेटले दिगो र गुणस्तरीय पूर्वाधार विकास, सामाजिक विकास, सामाजिक न्याय तथा लैङ्गिक मूलप्रवाहीकरण, कृषि, पशुपंक्षी, सहकारी, उद्यममार्फत रोजगारी र उत्पादनमा वृद्धि, वातावरण संरक्षण र हरियाली तथा सौन्दर्य प्रवद्र्धन र संस्थागत विकास र सेवा प्रवाहमा क्षमता विकासलाई प्रमुख प्राथमिकता दिइएको छ । 

Vianet communication

बिनियोजित बजेटले निर्माणतर्फ निर्माणाधीन मध्यपहाडी लोकमार्ग, निर्माणाधीन महुरे–फोक्सिङ्टार सडक, ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्व बोकेको हलेसी, मझुवागढी, माहुरेगढी, रुपाकोट, भुलभुले लगायत जिल्ला र नगरभित्र रहेका पर्यटन विकासको सम्भावना बोकेका स्थानहरूलाई प्राथमिकतामा राखेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x