असोज ६, २०८०
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
विराटनगर– प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले विभिन्न क्षेत्रमा योगदान पु¥याउने ७ जना स्रष्टालाई शुक्रबार पुरस्कृत गरेको छ । २०३९ सालमा स्थापित प्रतिष्ठानले २०७४ सालको प्रतिभा पुरस्कार महाकाव्यकार प्रा. मोहनप्रसाद भण्डारीलाई प्रदान गरेको छ ।
त्यस्तै लीलानाथ–विश्वमञ्जरी प्रतिभा पुरस्कार संस्कृतिविद् डा. जगमान गुरुङ, ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार अनुसन्धाकर्ता डिल्लीराम मिश्र, दीनबन्धु–उषादेवी गोयल प्रतिभा पुरस्कार कथाकार माया ठकुरीलाई प्रदान गरिएको छ । सबै पुरस्कारको राशि नगद ५० हजार र सम्मानपत्र रहेको छ ।
त्यस्तै २१ हजार राशिको विराटलक्ष्मी पुरस्कार निबन्धकार दामोदर पुडासैनी ‘किशोर’लाई प्रदान गरिएको छ । १५ हजार राशिको षडानन्द प्रतिभा पुरस्कार भने कथाकार रीता ताम्राकार र अश्विनी कोइरालालाई संयुक्त रुपमा समर्पण गरिएको छ ।
उनीहरूलाई भाषाशाास्त्री प्रा. बालकृष्ण पोखरेल र प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीले संयुक्त रुपमा नगद र सम्मानपत्र प्रदान गरेका थिए ।
प्रतिष्ठानले हालसम्म ५० भन्दा बढी रचनात्मक ग्रन्थ प्रकाशित गरिसकेको छ भने ६८ जनालाई पुरस्कृत र सम्मानित गरिसकेको सचिव कविराज न्यौपानेले जानकारी दिए । कार्यक्रममा कवि कल्पना काफ्लेले आदिकवि भानुभक्त आचार्यको स्मरणमा कविता वाचन गरिन् ।
प्राज्ञ विवश पोखरेल, पुरस्कृतहरूका तर्फबाट डा. जगमान गुरुङ, भाषाशास्त्री बालकृष्ण पोखरेल, प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीले मन्तव्य व्यक्त गरेका थिए ।
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...