×

NMB BANK
NIC ASIA

बालविवाह रोक्नका लागि बेलायती विद्यालयको अनौठो पहल : अन्डरवेयरमा चम्चा लुकाउन भन्यो

असार ३२, २०७५

NTC
Premier Steels

काठमाडौं – बेलायतका विद्यालयमा पढ्ने भारतीय बालबालिकाको विवाह रोक्नका लागि अचम्मको तरिका अपनाइएको छ । त्यहाँ विद्यार्थीहरूलाई चम्चा बाँडिएको छ र त्यसलाई अन्डरवेयरमा लुकाउन भनिएको छ ।

जबर्जस्ती बिहे गराउनका लागि बच्चाहरूलाई उनीहरूका आमाबुवाले भारत वा एसियाका अन्य देश लग्दा विमानस्थलमा मेटल डिटेक्टर भएका कारण अलार्म बज्ने र बच्चाहरूले सुरक्षाकर्मीसँग एकान्तमा कुरा गर्ने अवसर पाउने विद्यालयको लक्ष्य हो ।

लीड्सस्थित कोअपरेटिभ एकेडमीकी हरिन्दर कौरका अनुसार, बेलायतमा विदेश लगेर भारतीय बच्चाहरूलाई जबर्जस्ती बिहे गराउने घटना बढेको छ । त्यसैले बच्चाहरूलाई जागरुक गराउनु जरूरी छ ।

विदेशमा गएर बिहे गर्नुपर्ने डर भएका विद्यार्थीले यो तरिका अपनाएर बच्न सक्ने उनको भनाइ छ ।

हरिन्दर कौरका अनुसार, ६ महिनाको बिदामा स्कूल प्रशासन र विद्यार्थीको परिवारबीच कुनै सम्पर्क हुँदैन । परिवार विदेश जान्छ अनि त्यहीँ आफ्नो बच्चाको जबर्जस्ती बिहे गरिदिन्छ र फर्केर आउँछ । 

सन् २०१७ मा फरेन अफिसको जबर्जस्ती बिहे इकाइले ८२ मुद्दामा भारतसँग लिंक रहेको पत्ता लगाएको थियो । 

पाकिस्तान, बंगलादेश, सोमालिया र भारतमा लगेर बच्चाहरूलाई जबर्जस्ती बिहे गराइने गरेको इकाइले पाएको थियो ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x