×

NMB BANK
NIC ASIA

सरकारले राजदूतहरूको वर्गीकरण खारेज गर्याे, शपथमा पनि नयाँ व्यवस्था

साउन १, २०७५

NTC
Premier Steels

काठमाडौँ– सरकारले राजदूतहरूको वर्गीकरण खारेज गरेको छ । राजदूतलाई मन्त्री वा अन्य विभिन्न तहमा विभाजन नगर्ने निर्णय लिँदै अहिलेसम्म दिइएको तह खारेज गरिएको हो ।यसअघि भारतका राजदूत दीपकुमार उपाध्याय र चीनका राजदूत लीलामणि पौड्याललाई मन्त्री स्तर तोकिएको थियो ।

Muktinath Bank

यो वर्गीकरण खारेज गरी सबै राजदूतलाई समान भनिएको हो । अमेरिका, भारत, चीन, जापानलगायतका राजदूतलाई श्रेणीमा माथि र अन्यलाई तल राख्ने गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबै राजदूत सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति हुने भएकाले वर्गीकरण हटाइएको हो । राष्ट्रपतिबाट नियुक्त राजदूतले आगामी दिनमा प्रधानमन्त्रीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने अर्को व्यवस्था पनि सरकारले गरेको छ ।
 संसदीय सुनुवाइ र सम्बन्धित मुलुकको अग्रिमो (सहमति) पछि राजदूत नियुक्त हुने गरेका छन् । नियुक्तिपछि प्रधानमन्त्रीले राजदूतलाई शपथ खुवाउने र सम्बन्धित मुलुक पठाउने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । कान्तिपुर दैिनकमा खबर छापिएकाे छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x