×

NMB BANK
NIC ASIA

टाइम पत्रिकाको कभरमा एक भए ट्रम्प र पुटिन

साउन ४, २०७५

NTC
Premier Steels

काठमाडौं – अमेरिकाको प्रभावशाली पत्रिका टाइमले आफ्नो कभर पृष्ठमा राष्ट्रपति डोनल्ड ट्रम्पको तस्वीरलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मिसाएर (मोर्फ) प्रस्तुत गरेको छ । 

तस्वीरमा ट्रम्पको कपाल, आँखीभौं र ओठ छन् भने नाक र नीला आँखा चाहिँ पुटिनका छन् । भिजुअल आर्टिस्ट न्यान्सी बर्सनले यो तस्वीर तयार पारेकी हुन् । 

टाइम पत्रिकाले एक बयान जारी गर्दै भन्यो, ‘यो तस्वीरले अमेरिकी परराष्ट्रनीतिको वतर्ममान स्थितिलाई झल्काउँछ ।’

ट्रम्प र पुटिनले यसै हप्ता फिनल्यान्डको हेल्सिन्कीमा पहिलोपटक औपचारिक वार्ता गरेका थिए । वार्तापछि ट्रम्ले अमेरिकी चुनावमा रुसले हस्तक्षेप नगरेको भन्दै आफ्नै देशको जासूसी संयन्त्रमाथि प्रश्न उठाएका थिए । 

त्यसपछि उनको कडा आलोचना भयो । तर फिनल्यान्डबाट फर्केपछि उनले बयान फेरे र पुटिन रुसको राष्ट्रपति भएकाले उनी अमेरिकी चुनावमा भएको हस्तक्षेपका लागि दोषी रहेको बताए । 

आगामी ३० जुलाईमा प्रकाशन हुने यो कभरको भिडियो पनि बनाइएको छ । 

अघिल्लो महिना पनि टाइम पत्रिकाले आफ्नो कभरमा ट्रम्पको तस्वीर प्रकाशित गरेको थियो । उनी रुँदै गरेकी एक बच्चीलाई घुरेर हेरिरहेको रूपमा प्रस्तुत गरिएका थिए । ट्रम्प प्रशासनको आप्रवासी नीतिअन्तर्गत बालबालिकालाई उनीहरूका
आमाबुवासँग अलग गरिएकोमा त्यसको आलोचना गर्न यो तस्वीर प्रकाशित भएको थियो ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x