×

NMB BANK
NIC ASIA

नेपाली युवतीलाई चीन लगेर लगाइन्छ यस्तो धन्दामा

साउन ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

रसुवा–रसुवागढी नाकाबाट केरुङ जान लागेका २९ जना किशोरीलाई माइती नेपालले नाकाबाटै घर फर्काएर उद्धार गरेको छ । टिमुरेमा सहायता कक्ष खोलेको दश महिनाको अवधिमा सो संस्थाले बेचबिखनमा परेका २९ जना किशोरीको उद्धार गरेको हो । 
१९ वर्षीया एक युवतीलाई ललाई फकाई नक्कली नागरिकता बनाएर बेचबिखनको उद्देश्यले लैजान लागेको आरोपमा कास्की जिल्ला लेखनाथ नगरपालिकाका २४ वर्षीय सुरज दर्जी, पोखरा उपमहानगरपालिका ६ का २४ वर्षीय समर परियार, सिन्धुपाल्चोकका केरुङमा डान्सबार सञ्चालन गर्ने २७ वर्षीय ग्याल्जेन तामाङलाई माइती नेपालको सहयोगमा सुरक्षाकर्मीले पक्राउ गरेको छ । 
अवैध क्रियाकलापमा संलग्न भएको सूचनाका आधारमा माइती नेपाल र चिनियाँ प्रहरीको समेत सहयोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । केरुङमा एक युवतीलाई लगेर डान्सबार तथा यौन धन्दामा लगाएको प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताए । 

Muktinath Bank

नागरिकता बनाउन स्याफ्रुको होटलमा राखेर यौनशोषण गरेको केरुङमा पनि जबरजस्ती यौन शोषण गरेको खुलासा भएको प्रहरीले जनाएको छ । तीन जनालाई प्रहरीले पक्राउ गरेको र संलग्न अन्यको खोजी भइरहेको तामाङले बताए । 
घटनामा संलग्नहरूलाई मानव बेचबिखन तथा जबरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पछिल्लो समय मानव बेचबिखन चीनतर्फ हुन थालेको जिल्ला प्रहरी कार्यालय रसुवाको भनाइ छ । 
माइती नेपालका अनुसार गत २०१७ सेप्टेम्बरदेखि हालसम्म २९ जनालाई घर फिर्ता गरेको र नौसय ५५ जना किशोरीको सहायता कक्षबाट परामर्श दिइएको माइती नेपाल टिमुरे हेल्प डेस्ककी अम्बिका श्रेष्ठले बताइन् । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x