×

NMB BANK
NIC ASIA

अयोध्याको विवादित जमीनमा बौद्धहरूले पनि गरे दाबी

साउन ७, २०७५

NTC
Premier Steels

काठमाडौं – अयोध्याको राम जन्मभूमि बाबरी मस्जिद विवादमा हिन्दू र मुसलमानको दाबेदारीपछि अब बौद्ध समुदायले पनि दाबी गरेको छ । 

भारतको सर्वोच्च अदालतमा बौद्ध समुदायका केही मानिसले निवेदन दिएर यो विवादित जमीन बौद्धहरूको भएको तर्क गरे । 

उनीहरूले पहिला त्यहाँ बौद्धस्थल रहेको बताए । तर सर्वोच्च अदालतले बौद्धधर्मावलम्बीको निवेदनमा सुनुवाइ गर्न अस्वीकार गरेको छ । 

अयोध्यामा बस्ने विनीत कुमार मौर्यले सर्वोच्च अदालतमा निवेदन दिएका हुन् । विवादित स्थलमा भारतीय पुरातात्त्विक सर्वेक्षण विभागद्वारा चारचोटि गरेको उत्खननको आधारमा अघिल्लो हप्ता यो दाबी गरेका हुन् । 

बाबरी मस्जिद बनाइनुअघि त्यो ठाउँ बौद्धधर्मसँग जोडिएको निवेदनमा दाबी गरिएको छ । मौर्यले निवेदनमा जिकिर लिएका छन्, ‘पुरातात्त्विक विभागको उत्खननबाट त्यहाँ स्तूप, गोलाकार स्तूप, पर्खाल र खम्बा भएको देखिन्छ । त्यो बौद्ध विहार भएको स्पष्टै हुन्छ ।’

मौर्यले दाबी गरे, ‘अयोध्यामा उत्खनन गरिएका ५० खाल्डामा कुनै पनि मन्दिर वा हिन्दू ढाँचाका अवशेष भेटिएका छैनन् ।’

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x