तारले जेलिएको काठमाडौं, पोलमा कसरी लाग्यो आगो

साउन ७, २०७५

काठमाडौँको सिंहदरबार उत्तरपट्टी वैद्यखाना नजिक अनामनगरमा सोमबार अपराह्न बिजुलीको खम्बामा आगलागी भएको छ ।

तारले बेरिएको पोलमा आगलागी भएपछि दमकल, सर्वसाधारणले आगो निभाएका थिए । केही दिन अघि सरकारले इन्टरनेटको तारहरु व्यवस्थापन नगरेकारवाही गर्ने चेतावनी नेट प्रदायकहरुलाई दिएको थियो ।


ADVERTISEMENT

 तस्बिर : रत्न श्रेष्ठ, रासस

साउन ७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार