×

NMB BANK
NIC ASIA

काठमाडौं – सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कामु प्रधानन्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाइ विशेष समितिबाट अस्वीकृत भएका छन् ।

Muktinath Bank

नेपालको इतिहासमा संवैधानिक परिषद्को सिफारिस सुनुवाइ समितिबाट अस्वीकृत भएको यो पहिलो पटक हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिको दुईतिहाइ बहुमतले जोशीको नाम अस्वीकृत गरेको हो । बैठक बहिष्कार भन्दै कांग्रेस बाहिरिएपछि जोशीको पक्षमा एक मत पनि परेन ।


Advertisment
Nabil box
Kumari

बैठकपछि समिति सदस्य एवं नेकपाका सांसद योगेश भट्टराईले जोशीलाई अस्वीकृत गर्नुको कारण सञ्चारकर्मीलाई सुनाए ।

Vianet communication

यस्ता छन् ५ वटा बुँदामा समेटिएका ६ कारण :

१. प्रधानन्यायाधीशमा नियुक्त भएमा के कसरी जिम्मेवारी निर्वाह गर्ने भन्ने प्रश्नमा ठोस अवधारणा र कार्ययोजना प्रस्तुत गर्न नसकेको ।

२. लिखित उजुरी र सार्वजनिक रूपमै प्राप्त आचरण, इमान्दारिता र कार्यक्षमतासम्बन्धी प्रश्नमा सन्तोषजनक जवाफ दिन नसकेको ।

३. शैक्षिक प्रमाणपत्र सन्देहात्मक रहनुका साथै जन्ममिति पनि फरक–फरक रहेको देखिएको सम्बन्धमा यथेस्ट प्रमाण र सन्तोषजनक जवाफ दिन नसकेको ।

४. सार्वजनिक आचरण र कामकारवाही सम्बन्धमा पूर्वन्यायाधीश र न्यायाधीशहरूबाट नै लिखित रूपमा टिप्पणि गरेको पाइएको ।

५. सर्वोच्च अदालतमा रहेर कार्यसम्पादन गर्दा नेपालको न्याय प्रणालीलाई योगदान दिन सक्ने कुनै पनि काम गरेको दृष्टान्त पेश गर्न नसकेको ।

६. जोशी प्रधान्यायाधीश नियुक्त भएमा नेपालको न्यायालय स्वतन्त्र, निष्पक्ष, सक्षम र विकृतिविहीन हुनसक्छ भन्ने विषयमा समितिका सदस्यहरू विश्वस्त हुन नसकेको ।

तस्वीर : गगन अर्याल

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x