साउन २५, २०७५
काठमाडौं– स्वैच्छिक अवकाश, उमेरहद तथा सेवानिवृत्त साझा प्रकाशनका कर्मचारी आन्दोलित भएका छन् । उनीहरूले पारिश्रमिक तथा उपदानबापत पाउनुपर्ने रकमको माग गर्दै ११ दिनदेखि प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोकमा धर्ना दिइरहेका छन् ।
साझाका अवकाशप्राप्त कर्मचारी चन्द्रकुमार योङ्वाले आफूहरूसँगको प्रतिबद्धताअनुसार बाँकी रहेको पारिश्रमिक उपलब्ध नगराएका कारण आन्दोलनमा उत्रिएको बताए । प्रतिबद्धताअनुसार साझाले रकम उपलब्ध गराउन नसकेपछि उनीहरू आन्दोलित भएका हुन् ।, नयाँ पत्रिकामा खबर छ ।
ADVERTISEMENT
साउन २५, २०७५ मा प्रकाशितथप समाचार
ताजा समाचार
- १४ वर्षीया बालिका वलात्कार गर्ने ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई ६ वर्ष जेल
- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो, नेपालमा के हुन्छ ?
- भारतीय क्लबलाई नेपाली टोलीले ८–० गोल अन्तरले हरायो
- विधानबारे काङ्ग्रेसमा छलफल ,अर्को बैठक फागुन १२ मा
- काजी कालु पाण्डेको समाधी स्थल नेपालीको तिर्थस्थलः प्रम ओली
प्रतिक्रिया दिनुहोस