×

NMB BANK
NIC ASIA

ह्यान्ड स्यानिटाइजरको प्रयोग हुन्छ घातक, अनुसन्धानले देखायो

साउन २५, २०७५

NTC
Premier Steels

काठमाडौं – शौचालय गएपछि वा खाना खानुअघि ह्यान्ड स्यानिटाइजर प्रयोग गर्नुहुन्छ ? त्यसो हो भने सचेत हुनुस् । अनुसन्धानले देखाएअनुसार, स्यानिटाइजरले हामीलाई फाइदाभन्दा बढी नोक्सान पुर्‍याउँछन् । 

स्यानिटाइजरको एक थोपाले हत्केलाका सबै कीटाणुलाई मार्छ भन्ने सोच गलत हो । धेरैजसो स्यानिटाइजर ६० प्रतिशत अल्कोहलका साथ आउँछन् र कीटाणु पूरै मार्न यो पर्याप्त हुँदैन । साबुनले हात धुनु बढी राम्रो हो । 

तपाईंको स्यानिटाइजरमा अल्कोहलको मात्रा कम छ भने ट्राइक्लोस्यानको मात्रा पक्कै धेरै होला । ट्राइक्लोस्यान एक शक्तिशाली एन्टीब्याक्टेरियल एजेन्ट हो । यसको नियमित प्रयोगले तपाईंलाई एन्टीबायोटिक्सले छुन नसक्ने बनाइदिन्छ ।

यसको अर्थ हुन्छ : ट्राइक्लोस्यानले तपाईंलाई रुघाखोकीमा एन्टीबायोटिकले काम गर्न नसक्ने बनाउँछ । 

अल्कोहल भएका स्यानिटाइजरले सामान्य ब्याक्टेरियालाई सुपरबग बनाइदिन्छ । 

ह्यान्ड स्यानिटाइजरको लगातार प्रयोगले छाला सुब्खा बनाइदिन्छ र छालासम्बन्धी अनेक रोग लगाइदिन्छ । स्यानिटाइजरको प्रयोगलगत्तै ह्यान्ड लोसन लगाउने सल्लाह दिइन्छ । 

धेरैजसो स्यानिटाइजरमा फथालाटेस राखिएको हुन्छ र त्यो खतरनाक रूपमा विषालु हुन्छ । सुँघ्दा वा अन्य माध्यमबाट यो शरीरमा पुगेर हानि गर्छ । यसको सबभन्दा नराम्रो असर भनेको नपुंसकता हो । 

स्यानिटाइजरले खराब ब्याक्टेरियाका साथै राम्रो ब्याक्टेरियालाई पनि मारिदिन्छ । यो तपाईंको रोगप्रतिरोधक क्षमताका लागि पटक्कै राम्रो होइन । 

मेलबर्न विश्वविद्यालयले हालै गरेको अनुसन्धानका अनुसार, अल्कोहल भएका ह्यान्ड जेल र स्यानिटाइजरले सामान्य ब्याक्टेरियालाई सुपरबग बनाइदिन्छ । यस्ता स्यानिटाइजरको आवश्यकताभन्दा बढी प्रयोगले एन्टीबायोटिक मात्र नभई अन्य
औषधिले पनि नछुने बनाएको छ जसकारण अस्पतालमा बढी नै संक्रमण हुने गरेको छ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x