×

NMB BANK
NIC ASIA

नयाँ अनुसन्धानले डाइनासोरका बारेमा खोल्यो यस्तो रहस्य

साउन २५, २०७५

NTC
Premier Steels

काठमाडौं – वैज्ञानिकहरूले धर्तीमा लाखौं वर्षअघि घुम्ने डाइनासोरको बानीका बारेमा आश्चर्यजनक खुलासा गरेका छन् । 

अनुसन्धानकर्ताहरूका अनुसार, मानिस जस्तै डाइनासोर पनि सुगन्धित चीजको सोख राख्थे । 

अमेरिकाको ओरेगन स्टेट विश्वविद्यालयको अनुसन्धानमा यो कुरा पत्ता लागेको हो । अनुसन्धानकर्ताका अनुसार, लगभग १० करोड वर्षपहिले फूलको सुगन्ध भएका पर्फ्युम पाइने प्रमाण भेटिएको छ । 

जनरल हिस्टोरिकल बायोलोजीमा प्रकाशित अनुसन्धानमा लेखिएअनुसार, त्यतिखेर पाइने फूलको प्रमाण अहिले पनि भेटिन्छ । 

विश्वविद्यालयका कीटवैज्ञानिक जर्ज पायनरका अनुसार, डायनासोरले पनि फूलको सुगन्ध चिनेको हुन्थ्यो र त्यसप्रति आकर्षित हुन्थ्यो । अनुसन्धानकर्ताहरूले म्यान्मारमा पाइने केही फूल जाँचेर यो कुरा पत्ता लगाएका हुन् । 

जुन फूलहरूको प्रयोग आजकल पर्फ्युमका रूपमा गरिन्छ, त्यो डायनासोरहरूको जुरासिक युगमा प्रयोग हुन्थ्यो । 

अनुसन्धानकर्ताहरूका अनुसार, जीवाश्मको सहायताले फूलको सुगन्ध त पत्ता लगाउन सकिँदैन तर फूलमा सुगन्ध कोशिका बनाउने अवयव चाहिँ थाहा पाउन सकिन्छ । त्यसै आधारमा डायनासोरको समयमा पनि पर्फ्युमको प्रयोगको प्रमाण
पाइएको हो ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x