×

NMB BANK
NIC ASIA

कसैगरी पनि रक्सीको लत नछुटेमा अपनाउनुस् यो उपाय

साउन २७, २०७५

NTC
Premier Steels

काठमाडौं – आजकल धेरै मानिस रक्सी पिउँछन् । रक्सीको लतले धेरैका घरपरिवार नाश भइरहेका छन् । रक्सीका कारण धेरै घरमा कलह हुने गरेका छन् । 
रक्सी छुटाउनका लागि हामी यहाँ केही घरेलु उपचारहरू सुझाउँदैछौं । 

गाजरको जुस
रक्सी छोड्न चाहने मानिसलाई गाजर एकदम राम्रो फल हो । दिनदिनै गाजरको जुस पिउँदा रक्सी पिउने इच्छा मरेर जान्छ । अनि शरीरमा पनि ऊर्जा कायम रहन्छ । 

खजुर
दूधमा खजुर मिसाएर पिउँदा पनि रक्सीको लत छुटाउन सकिन्छ । यसलाई पिएको केही दिनमै तपाईंले फरक देख्न पाउनुहुन्छ । 

करेलाको रस
करेलाको रसले पनि रक्सीको लत छुटाउन मद्दत गर्छ । करेलाको पातलाई पिँधेर रस निकाल्नुस् । अनि त्यसमा दुई चम्चा मह मिसाएर पिउनुस् । 

अंगुर
वाइन बन्ने नै अंगुरबाट हो । दिनदिनै अंगुर खानुभयो भने केही दिनमै रक्सी पिउने बानी छुट्छ । 

ज्वानो
एक गिलास पानीमा ज्वानो राखेर पानी आधी नहुन्जेल उमाल्नुस् । त्यसलाई सेलाएपछि पिउनुस् । एक महिनासम्म लगातार यो रस पिउँदा रक्सी पिउने इच्छा घट्छ । 

भेडेखुर्सानी
भेडेखुर्सानीलाई पिँधेर त्यसको रस निकाल्नुस् । दिनदिनै खाना खाएपछि आधा कप भेडेखुर्सानीको रस पिउनुस् । यसो गर्दा केही दिनमै फरक देखिनेछ । 

अदुवाको तेल
अदुवाको तेल वा अदुवा हालेको चियाले पनि रक्सीको लत छुटाउँछ । अदुवाको तेलमा अलिकति मह मिसाएर पनि पिउन सक्नुहुन्छ । केही दिनमै रक्सी पिउन मन लाग्न छोड्छ ।

एजेन्सी 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x