×

NMB BANK
NIC ASIA

ह्युण्डाई वल्र्ड कप प्रेडिक्ट एण्ड विनका विजेतालाई पुरस्कार वितरण

साउन २८, २०७५

NTC
Premier Steels

काठमाडौं – लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालि नेपालको लागि ह्युण्डाई कारको आधिकारिक डिलरले ह्युण्डाई वल्र्ड कप प्रेडिक्ट एण्ड विनका विजेतालाई पुरस्कार वितरण गरेको छ ।

Muktinath Bank

प्रालिले प्रतिष्ठित फुटबल इभेन्ट फिफा वल्र्ड कपलाई लक्षित गरी ‘रोड टु रसिया’ योजनाको शुरूवात गरेको थियो । ह्युण्डाईले ह्युण्डाई वल्र्ड कप प्रेडिक्ट एण्ड विन पनि आफ्ना सामाजिक सञ्जालका फलोअरको लागि ल्याएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ह्युण्डाई वल्र्ड कप प्रेडिक्ट एण्ड विन, ह्युण्डाई रोड टु रसियाकै एउटा भाग थियो । जुन ह्युण्डाई नेपालको आधिकारिक वेवसाइट पेजमार्फत् सञ्चालन गरिएको थियो । जगन्नाथ राउत, किसमत पाण्डे र अशोक भण्डारीले आफूले पाएको अंकको आधारमा क्रमशः ४३ इन्चको स्याम्सङ स्मार्ट टिभी, ३२ इन्चको स्याम्सङ स्मार्ट टिभी र कुलप्याड प्ले सिक्स स्मार्टफोन जितेका छन् ।


Advertisment
Nabil box
Kumari

दिपेन्द्र कार्की, प्रयस बिदारी, समिप सिंग पाहारी, देवराज घिमिरे, नितेशराज रेग्मी र आस्मा रायमाझीले कुलप्याड कुलवान स्मार्टफोन जितेका छन् । ह्युण्डाईले ह्युण्डाई वल्र्ड कप प्रेडिक्ट एण्ड विन कन्टेस्टका विजेताका लागि पुरस्कार वितरण कार्यक्रम साउन २८ गते सोमबार गरेको थियो ।

Vianet communication

मिस नेपाल वल्र्ड २०१८ शृंखला खतिवडा र ह्युण्डाई मिस फ्रेण्डसिप २०१८ शायारा लामाले आधिकारिक रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए । ह्युण्डाईले ४ जना भाग्यशाली ग्राहकलाई रसियामै गएर स्टेडियममा लाइभ फाइनल म्याच हेर्ने अवसर प्रदान गरेको थियो ।

फुटबलका फ्यानलाई अद्भुत र रोमाञ्चक अनुभव प्रदान गर्दै ह्युण्डाई विश्व फुटबललाई साथ दिन र विकास गर्नको लागि प्रतिवद्ध रहेको जनाइएको छ । प्रालिका अनुसार ह्युण्डाई आफ्ना ग्राहकलाई ह्युण्डाईको ओनर भएबापत विश्वकै विशिष्ट अनुभूति प्रदान गर्न प्रतिबद्ध छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

बैशाख २९, २०८१

​​​​​​हुन्डाई ​गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले ​​'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट' शुभारम्भ गरेक...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x