साउन ३०, २०७५
काठमाडौं– सामाजिक सञ्जालमा विभिन्न नेता तथा चर्चित व्यक्तिको फोटो बिगारेर सार्वजनिक गर्नेलाई दुई वर्षसम्म कैद वा २० हजारसम्म जरिमाना वा दुवै सजाय हुने भएको छ । मुलुकी ऐनलाई विस्थापित गरेर १ भदौदेखि लागू हुने अपराध संहिताले यस्तो व्यवस्था गरेको छ ।
मुलुकी अपराध संहिताको दफा २९५ को उपदफा ३ अनुसार कुनै पनि व्यक्तिको फोटोमा अर्को व्यक्ति वा अन्य वस्तुसँग जोड्ने र प्रकाशन गर्नेलाई सजाय हुने व्यवस्था गरेको छ । ‘कसैले एकको तस्बिरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रूपको तस्बिर बनाउनु वा प्रकाशन गर्नुहुँदैन,’ संहितामा उल्लेख छ । अाजकाे राजधानी दैनिकमा खबर छापिएकाे छ ।
ADVERTISEMENT
साउन ३०, २०७५ मा प्रकाशितथप समाचार
- ब्याजदर घट्ने संकेत
- देउवाको ३ वर्षे कार्यकालमा पार्टी संरचना बन्यो अस्तव्यस्त
- मिटरमा जान मान्दैनन् ट्याक्सी चालक, भाडावृद्धिको माग गर्दै ‘सांकेतिक आन्दोलन’
- अन्सारीको प्रमाणपत्रमा थप छानबिन हुने, नागरिकताबारे विवाद
- ओली– प्रचण्डबीच ‘गोप्य’ छलफल, मन्त्री फेर्ने तयारी
- ‘वलात्कार’ मुद्दाको १४ दिनमै फैसला, वडाध्यक्षलाई सफाइ
प्रतिक्रिया दिनुहोस