×

NMB BANK
NIC ASIA

इमरान खानले २९ करोडको विलासी गाडी चढ्ने

साउन ३०, २०७५

NTC
Premier Steels

काठमाडौं – पाकिस्तानका भावी प्रधानमन्त्री इमरान खान अतिविलासी मर्सिडिज एस–६०० म्याबेकमा यात्रा गर्नेछन् । 

एक रिपोर्टअनुसार प्रधानमन्त्री निवासमा ६ वटा यस्ता गाडी पुगेका छन् । प्रत्येकको मूल्य २९ करोड रुपैयाँ छ । यो आधुनिक प्रविधिले युक्त छ । 

पाक ह्वील्सका अनुसार, यी कारहरूमा प्रधानमन्त्रीको सुरक्षाका लागि राम्रो व्यवस्था गरिएको छ । गाडी बमप्रूफ छ । प्रधानमन्त्री यी कारहरूमा पूर्ण सुरक्षित रहन्छन् । यसबाहेक बीएमडब्ल्यू एम–७६० पनि पाकिस्तानको प्रधानमन्त्री निवास पुगेको छ । 

मर्सिडिज एस–६०० म्याबेक एकदमै आरामदायी र विलासी गाडी हो र त्यसमा प्रशस्त ठाउँ छ । त्यसको म्याजिक बडी कन्ट्रोलले रोडको हिसाबले आफैं सस्पेन्सन सेट गर्छ । यसको सीटमा मसाज फंक्सनको पनि व्यवस्था छ । 

कारमा सानाठूला सबै सुविधा छन् र यो ससानो कोठैजस्तो लाग्छ । 

पाकिस्तानका प्रधानमन्त्री र राष्ट्रपति सन् २०१६ मा किनेका सशस्त्र गाडीका यिनै मोडल प्रयोग गर्छन् । 

इमरान खानले शनिवार पाकिस्तानी प्रधानमन्त्रीको शपथ लिने भएका छन् । सोमवार तल्लो सदनका ३३१ सदस्यले शपथ लिएका थिए ।

एजेन्सी 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x