×

NMB BANK
NIC ASIA

संसदका सबै सिटमा सत्तारुद्ध दल विजयी भएको घोषणा

साउन ३०, २०७५

NTC
Premier Steels

कम्बोडिया- कम्बोडियामा भएको निर्वाचनमा संसदका सबै सिटमा सत्तारुढ दल विजयी भएको घोषणा गरिएको छ । 

Muktinath Bank

विपक्षी दलको सहभागीता नै नरहेको निर्वाचनमा सबै सिटमा सत्ताधारी नेता हुन सेनको पार्टी विजयी भएको घोषणा गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचनको यो नतिजासँगै मुलुकमा एउटा मात्रै दलले शासन गर्ने अवस्था देखिएको छ भने विश्वभरीबाट निर्वाचनको औचित्य र वैधतामाथि प्रश्न उठाइएको छ । झण्डै ३३ वर्षदेखि शक्तिमा रहेका नेता हुन सेन फेरी शक्तिमै रहनु भएको छ । 


Advertisment
Nabil box
Kumari

राष्ट्रिय निर्वाचन आयोगका प्रवक्ताले एएफपीलाई दिएको जानकारीअनुसार निर्वाचनको अन्तिम नतिजा बुधबार घोषणा गरिएको हो । 

Vianet communication

नयाँ नतिजाअनुसार हुन सेनको सत्तारुढ दल कम्बोडियन पिपल्स पार्टी (सीपीपी)ले संसदका सबै सिटमा जित हासिल गरेको छ । कम्बोडियाको संसदमा १२५ सिट रहेको छ । 

नतिजा सार्वजनिक भएसँगै अर्को महिना नयाँ सरकार गठन हुने अपेक्षा गरिएको अधिकारीहरुले बताएका छन् । तर विश्वसनीयता, वैधता र औचित्यसम्बन्धी विवाद भने कायमै रहने देखिएको छ । 

कम्बोडियामा गत जुलाई २९ मा भएको निर्वाचनको नतिजा निर्र्वाचन आयोगले बुधबार मात्रै सार्वजनिक गरेकोे हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x