×

NMB BANK
NIC ASIA

सांसद हृदयेश त्रिपाठीलगायत नेता नेकपा प्रवेश गर्दै, के पाउलान् जिम्मेवारी ?

साउन ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा सूर्य चिह्नबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका नेता हृदयेश त्रिपाठी लगायतका नेताहरू आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्दैछन् ।

Muktinath Bank

नेकपाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीवार आयोजित एक कार्यक्रममा त्रिपाठी लगायतका नेताहरू नेकपा प्रवेश गर्न लागेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन एमालेको सूर्च चिह्न लिई त्रिपाठी नवलपरासीबाट चुनाव लडेका थिए । संसदमा उनी सत्तारुढ नेकपा सांसदहरूको 'रो'मा बसिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

त्रिपाठी सहित सांसद वृजेशकुमार गुप्ता, नेता पशुपति दयाल मिश्र लगायत पनि नेकपा प्रवेश गर्दैछन् । नेकपा पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रमलाई अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको भन्दै सञ्चारकर्मीलाई निमन्त्रणा गरेका छन् । 

Vianet communication
Laxmi Bank

पूर्वमन्त्री त्रिपाठीलाई संसदीय समितिको सभापति बनाउने तयारी रहेको नेकपा स्रोतले जनाएको छ । २०७० को संविधानसभामा बाहेक उनी २०४८ सालदेखि लगातार संसदको सार्वजनिक लेखा समितिको सदस्य थिए । 

शुरुमा उनलाई मन्त्री दिने तयारी भएपनि शक्तिकेन्द्रको चलखेल बढेको भन्दै मन्त्री बनाइएको थिएन । पार्टीमा उनले स्थायी समिति सदस्यको जिम्मेवारी पाउने सहमति भएको छ । 

सोही कार्यक्रममा ओखलढुंगाका नेपाली कांग्रेसका केही नेता–कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने भएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x