×

NMB BANK
NIC ASIA

पहिलो खेलमै इन्टर मिलानलाई धक्का, म्यानचेस्टर सिटीले गर्‍यो आधा दर्जन गोल

भदौ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– गएको सिजन कीर्तिमानी अंकसहित लिग च्याम्पियन बनेको म्यानचेस्टर सिटीले यो सिजनमा पनि बलियो देखिएको छ । पहिलो खेलमा २–० को जित निकालेको म्यानचेस्टर सिटीले लिग अन्तर्गत आइतबार राति भएको आफ्नो दोस्रो खेलमा गोलको वर्षा गरेको छ । 

Muktinath Bank

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले आधा दर्जन गोल गरेको छ । सिटीले हडर्ल्सफिल्ड टाउनलाई ६–१ ले हराएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो हाफमा तीन गोल गरेर एक गोल खाएको सिटीले दोस्रो हाफमा थप दुई गोल ग¥यो भने एउटा उपहार गोल पायो । सिटीको शानदार जितमा सर्जियो अग्युरो नायक बने । उनले ह्याट्रिक गरे ।


Advertisment
Nabil box
Kumari

इन्टर मिलानलाई शुरुमै धक्का

Vianet communication
Laxmi Bank


इटालियन सिरी ए फुटबलको जारी सिजनमा इन्टर मिलानलाई शुरुमै धक्का लागेको छ । लिग अन्तर्गत यो सिजनको आफ्नो पहिलो खेलमा आइतबार राति इन्टर मिलान तुलनात्मक रुपमा कमजोर ठानिएको सासुओलोसँग १–० ले पराजित भएको छ । 

घरेलु मैदानमा भएको खेलमा २७ औँ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै सासुओलोका दोमेनिको बेरार्दीले गोल गरे । बेरार्दीको गोल नै सासुओलोको जितका लागि निर्णायक बन्यो ।

अर्को बलियो टिम रोमाले भने तोरिनोलाई १–० ले हराउँदै लिगमा विजयी सुरुवात गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x