×

NMB BANK
NIC ASIA

किसानसम्म पुग्न नार्कलाई कृषिमन्त्रीको निर्देशन

भदौ ४, २०७५

NTC
Premier Steels

कास्की – कृषि, भूमि व्यवस्था मन्त्री चक्रपाणि खनालले कृषि उत्पादन बढाउन सरकारले कृषकसम्म पुग्ने वातावरण नभएको बताएका छन् ।

Muktinath Bank

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पुनर्संरचना सम्बन्धी कास्कीको लुम्लेमा जारी भेलामा बोल्दै मन्त्री खनालले तत्काल कृषकलाई कृषि तालिमको अवधारणा बनाउन सम्बन्धित निकायलाई निर्देशन दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषि वैज्ञानिकको संस्था नार्कका विभिन्न शाखा महाशाखाले गरेको अनुसन्धान किसानमुखी नभएको गुनासो गर्दै मन्त्री खनालले किसानसम्म पुग्नका लागि हरेर प्रदेशमा कृषि आवास स्थापना गरी देशभरिका कृषकलाई हरेक किसिमका तालिममा सहभागी गराउने वातावरण बनाउन नार्कलाई निर्देशन दिए ।


Advertisment
Nabil box
Kumari

उनले व्यंग्य गर्दै भने, ‘कृषकहरू समयमा नुहाउँदैनन्, गन्हाउँछन् । हामी किसानसँग बस्न सक्दैनौं । त्यसकारण उनीहरूसँग हाम्रो सम्बन्ध जोडिन सकेन । अब हामीले कम्प्रमाइज गर्नुपर्छ । हरेक प्रदेशमा कृषि आवास स्थापना गरौ । यसको अवधारणापत्र तत्काल बनाइहाल्नोस् ।’

Vianet communication

भेलामा नार्कको पुनर्संरचनाको आवश्यकता, कानूनी व्यवस्था र कृषि अनुसन्धान मानार्थ विश्वविद्यालय स्थापनाबारे छलफल भइरहेको छ । भेलामा कृषि मन्त्रालय, गण्डकी  प्रदेश  मन्त्रालय, देशभरिका कृषि वैज्ञानिक तथा पत्रकारको उपस्थिति रहेको छ ।

२०४७ सालमा स्थापना भएको नार्कका १७ वटा महाशाखा र ६२ वटा कार्यालय रहेका छन् । नार्कले हालसम्म २ सयभन्दा बढी बालीको सिफारिस, ३ सय १६ वटा बालीको विकास र १४ हजार बालीको स्रोत संरक्षण गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x