×

NMB BANK
NIC ASIA

कालीमाटीमा तरकारी व्यापारीको ‘दादागिरी’, बिहानभर बेचेर दिउँसो आन्दोलनको ढोंग ! [फोटो फिचर]

भदौ ५, २०७५

NTC
Premier Steels

काठमाडौं – कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा सोमवारदेखि शुरू भएको तनाव मंगलवार पनि जारी छ ।

Muktinath Bank

सोमवार एकाबिहानै अनुगमनमा पुगेको सरकारी टोलीलाई व्यापारीहरूले अवरोध गर्दै ४ घण्टासम्म थुनेर राखेका थिए । त्यसपछि प्रहरीले कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडालाई नियन्त्रणमा लिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यापारीले मंगलवार बिहान ७ बजेसम्म चुपचाप तरकारी बेचे । त्यसपछि भने उनीहरू आन्दोलनमा उत्रिएका छन् । कालिमाटीमा तरकारीका थोक बिक्री वितरण बिहान ६/७ बजेअघि नै भइसक्छ ।


Advertisment
Nabil box
Kumari

मंगलबार मध्याह्न तरकारी बजार पुग्दा आन्दोलनमा उत्रिएका एक व्यापारी भन्दै थिए– ‘बिहान ७ बजेसम्म तरकारी बेचेका थियौं, अहिले बन्द छ ।’

Vianet communication

आफूहरूलाई बिचौलिया भनेको भन्दै उनीहरू सञ्चारकर्मीहरूप्रति पनि निकै आक्रोशित देखिन्थे । तपाईंहरूले धेरै मार्जिन राख्नुहुन्छ नि त ! भन्दा कुरा भुइँमा खस्न नपाउँदा एक व्यापारी चर्किए – ‘के को मार्जिन ? हामी पनि किसान हो ।’

एकाथरी व्यापारीले संघका अध्यक्ष खतिवडालाई छाड्नुपर्छ भनेर आन्दोलनको नाटक गरिहँदा केही व्यापारी भने अन्योलमा देखिन्थे ।

‘यो बन्दले हामीलाई धेरै घाटा छ,’ एक व्यापारीले भने – ‘बन्द रे भनेर हामीले सामान पनि मगाएनौं, उनीहरू (आन्दोलन भन्दै उफ्रिने व्यापारीहरू) भने बेचिरहेका थिए ।’ यसरी बिक्री वितरण रोकिँदा आफूहरूलाई निकै घाटा हुने उनको गुनासो थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x