×

NMB BANK
NIC ASIA

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको घोषणा– सुशील कोइरालाजस्तै सादगीपूर्ण बन्छु

भदौ ५, २०७५

NTC
Premier Steels

काठमाडौं –पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले सरकारी खर्च कटाउने र सादगीपूर्ण प्रधानमन्त्रित्व कायम गर्ने घोषणा गरेको पाकिस्तानी सञ्चारमाध्यमले लेखेका छन् । 

द न्युज डट् कम डट् पीकेमा सोमवार छापिएको एक खबरमा खानले शपथ ग्रहणपछि विश्वका सादगीपूर्ण प्रधानमन्त्रीहरूको नाम लिने क्रममा नेपालका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पनि नाम लिएका थिए ।

पूर्वप्रधानमन्त्री कोइरालाले प्रधानमन्त्रीका हैसियतले पाउने सुविधा नलिएको र त्यसका लागि उनको व्यापक प्रशंसा भएको भनी संवाददाता सबिर शाहले लेखेका छन् । 

‘राजनीतिकर्मीहरूले धन कमाउने गरेकोमा सुशील कोइरालाको सम्पत्ति जम्मा तीनवटा मोबाइल फोन रहेको थियो,’ समाचारमा लेखिएको छ । 

समाचारमा बीबीसीलाई उद्धृत गर्दै लेखिएको छ, ‘प्रधानमन्त्री निवास बालुवाटारमा सर्नुअघि सुशील कोइराला काठमाडौंमा भाडाको घरमा बस्नुहुन्थ्यो । उहाँ पहिले पनि काठमाडौं आउँदा होटेलमा बस्नुको साटो भाइको घरमा बसेको बताइन्छ ।’

खानले विश्वका अन्य सादगीपूर्ण नेताको नाम लिने क्रममा उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुहिका र मलावीकी पहिलो महिला राष्ट्रपति जोएस बान्डाको पनि नाम लिएका थिए । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x