×

NMB BANK
NIC ASIA

विराटनगरका कलाकार काठमाडौंमा, सिल्पी थिएटरमा ‘मुनामदन’ प्रदर्शनको तयारी

भदौ १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’  नाटक लिएर विराटनगरका कलाकार यतिबेला काठमाडौमा छन् ।

Muktinath Bank

भदौ १३ गतेदेखि अर्थात् बुधवारदेखि २६ गतेसम्म काठमाडौं बत्तिसपुतलीको चर्चित नाटकघर शिल्पी थिएटरमा टोलीले नाटक देखाउने छ । केही समय अगाडि विराटनगरको गुरूकुलमा प्रदर्शनीमा ल्याइएको नाटक अब विराटनगरको सफलतापछि काठमाडौंमा देखाउन लागिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विराटनगरको आरोहरण गुरुकुलको सुशीला कोइराला नाटक घरमा गत फागुन ११ गतेदेखि २१ गतेसम्म दर्शकको आँखाबाट आँसु खसाल्न सफल ‘मुनामदन’ नाटकले काठमाडौंमा पनि सफलता पाउनेमा निर्माण पक्षको दावी छ ।


Advertisment
Nabil box
Kumari

दर्शकबाट अत्यधिक रुचाइएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ आउँदो भदौ १३ गतेदेखि २६ गतेसम्म काठमाडौं बत्तिसपुतलीको चर्चित नाटकघर शिल्पी थिएटरमा मञ्चन गरिने भएको छ ।

Vianet communication
Laxmi Bank

केन्द्रमा मात्र नभएर सशक्त कलाकार मोफसलमा पनि रहेको उदाहरण दिनका लागि नाटकलाई काठमाडौं लैजान लागिएको आयोजक विराट आदर्श साहित्य मञ्चका सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । मोफसलको नाटक काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा बढी रुचाइएको नाटक देखाएर केन्द्रको मन लोभ्याउने नाटकका नाट्य संयोजक कमल पोखरेलले बताए ।

मुनामदनको नाट्य रुपान्तरण तथा संवाद लेखन युवा साहित्यकार कटवाल दिपकले गरेका हुन् भने निर्देशन सवीन कट्टेलले गर्ने भएका छन् । नाटकमा निर्देशक कट्टेलले मुख्य कलाकार मदनको भूमिका निभाउने भएका छन् भने उनका साथमा दीपा पोखरेलले मुनाको भूमिका निभाउँदै छिन् । नाटकमा  जिना राई, लकेश राई, एन्जन पौडेल, पवित्रा खड्का लगायतको भूमिका रहने छ ।

नाटक काठमाडौं पुर्याउन मोरङ समाज काठमाडौंका अध्यक्ष मुरारी कोइरालाले विशेष सहयोगीको भूमिका खेलेका हुन् । नाटक विराटनगरमा पूरा तयारीका साथ देखाइएको भएपनि काठमाडौंमा थप तयारी गर्नुपर्ने भएकोले कलाकारलाई थप प्रशिक्षणमा राखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x