×

NMB BANK
NIC ASIA

१३ वर्षअघि हटेको छाउपडीको 'पुनर्बहाली' !

भदौ १६, २०७५

NTC
Premier Steels

दैलेख– आठबीस नगरपालिका वडा नं. ६ को  खड्का गडेनस्थित दलित बस्ति । विहानको करिब ६ बजेतिर एक जना १५ वर्षीया किशोरी छाउगोठबाट निस्किईन् । तत्कालिन जनयुद्धताका गाउँमा महिलाहरु लुकेर छाउ बस्ने गर्थे, तर अहिले त्यो चलन फेरिएको छ । उनीहरु घर भन्दा अलग्गे बनाईएको गोठमा चाहेर, नचाहेर बस्न बाध्य छन् ।

Muktinath Bank

खडका गडेनका जमुना विकले सासूका कारण महिनावारी भएका बेलामा घरमा बस्न नपाएको दुखेको पोखिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महिनावारी हुँदा घरको दलानमा समेत जान नपाइएको मा उनी दुखी थिइन् । ‘हामीले छाउ गोठमा बस्न नचाहेपनि परिवारका अरुले घरमा बस्न दिँदैनन्, उनले भनिन्,‘गोठमा बस्दा सर्पको डर हुन्छ ।’


Advertisment
Nabil box
Kumari

विका अनुसार उक्त दलित बस्तीमा करिब १०० घर धुरी रहेका छन् ।  ती हरेक घरमा अलग्गै छाउगोठ छन् । विकले बस्तीका छाउगोठ निकै साँघुरो र अव्यवस्थित भएको बताइन् । उनले भनिन्,‘गोठ शौचालय भन्दा नराम्रा छन् ।’

Vianet communication

दलित अगुवा दयाराम विकले समाजमा अहिले कुरीति थप बढेको बताए । ‘हामीले त भन्दै आएका छौं, घरमै बस्न भनेर तर परम्परादेखि चलिएको भन्दै मानिसहरुले यसलाई स्वीकार गर्न सकिरहेका छैनन्’ उनले भने ।

धर्म र देउता लाग्ने भन्दै पहिलेदेखि नै छाउ वार्ने गरिएको दैलेखमा पुरातनवादी सोचमा परिवर्तन आउन नसकेको उनको भनाइ छ । 

तत्कालीन शसस्त्र संघर्ष गरिरहेको माओवादीका दबाबका कारण स्थानीयले  छाउ वार्न  छोडेपनि अहिले भने सबैले बार्ने गरेका छन् । उनले भने, त्यो  परम्परालाई तोड्न पहल गर्न आवश्यक छ ।

स्थानीय युवा बलबहादुर थापाले आफूले घरमै बसाल्ने गरेको बताए । ‘हामीले त उहीलेदेखि नै महिनावारी भएको बेला छाउगोठमा राख्ने प्रचलन हटाएका छौं’ उनले भने, हाम्रो   टोलमा केही बुढा पुराना महिलाहरुले मात्रै छाउ वार्ने गरेका छन्, ती महिलाहरु पनि घरकै तल्लो तलामा बस्ने गरेका छन् ।

आठबीस  नगरपालिलका वडा नं. ६ का वडा अध्यक्ष धीरबहादुर शाहीले समाजमा रहेको छाउपडीलाई उन्मुलन गर्ने गरी कार्यक्रम ल्याइने बताए । कसैलाई  जर्बजवस्ती घरमा राख्न सकिँदैन । उनले भने, तर विस्तारै जनचेतनामुलक कार्यक्रमहरु गरेर नगरपालिका यस्ता बेथिति हटाउन प्रयास गर्नेछ । उनले अभियान नै सञ्चालन गरेर छाउगोठहरु भत्काउने बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x