×

NMB BANK
NIC ASIA

बेलायतको रेलमा मानिसले सामान छुटाउन थालेपछि ट्रेन कम्पनीहरू हैरान, लगाए अतिरिक्त शुल्क

असोज २, २०७५

NTC
Premier Steels

काठमाडौं — सार्वजनिक यातायातमा बहुमूल्य सामान हराउनु आफैंमा चिन्ताको विषय हुँदै हो तर त्यसमाथि ट्रेन कम्पनीले सामान फिर्ता लिन जाँदा अतिरिक्त मूल्य शुल्क लिइदिँदा यात्रुलाई तनाव हुने गरेको छ । 

अराइभा ट्रेन्स वेल्सका यात्रु एडम होवेल्सले आफ्नो पर्स हराएपछि लिन जाँदा कम्पनीले २ पाउन्ड अनि पर्सभित्र भएको रकमको १० प्रतिशत रकम असुलेको गुनासो गरे । 

त्यसपछि कम्पनीले उनलाई जवाफ फर्काउँदै सामान फिर्ता गर्दाका मूल्यहरू बतायो जसमा लट्ठीका लागि ३ पाउन्ड र ल्यापटपका लागि २५ पाउन्ड शुल्क लिने गरिएको छ । 

मान्छेहरूले सामान असाध्यै भुल्ने अनि ती सामानलाई राखिरहनका लागि खर्च लाग्ने भएकाले कम्पनीले भुलक्कड यात्रुबाट शुल्क असुल्ने गरेको पाइएको छ । 

अराइभा रेल चलाउने चिल्टर्न रेलवेजले ल्यापटप लगायतका महंगा विद्युतीय उपकरण फिर्ता गरेको २० पाउन्ड, मोबाइल लगायतका सस्ता विद्युतीय उपकरण फिर्ता गरेको १० पाउन्ड र अन्य सबै सामानका लागि ३ पाउन्ड शुल्क
लिने गरेको छ । 

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x