×

NMB BANK
NIC ASIA

झोलुङ्गे पुल विस्तारसँगै घट्यो जोखिम

असोज ५, २०७५

NTC
सन्दर्भ तस्वीर
Premier Steels

रोल्पा-जिल्लामा झोलुङ्गे पुल विस्तारसँगै खोला तर्दा हुने जोखिम घट्न थालेको छ । भौगोलिक बनावटका कारण जिल्लाका अधिकांश ठाडो खोला हुने र त्यहाँ आवतजावत गर्दा जोखिम हुँदै आएको थियो । जिल्ला समन्वय समितिअन्तर्गत झोलुङ्गे पुल सहयोग कार्यक्रमबाट झोलुङ्गे पुल विस्तार भएको हो ।

Muktinath Bank

आवतजावतमा समस्या भोग्दै आएका समुदायलाई प्राथमिकता दिई कार्यक्रम सञ्चालन भइरहेको जिससका सब–इञ्जिनियर तीलक केसीले बताउनुभयो । जिल्लामा हालसम्म २०७ झोलुङ्गे पुल निर्माण भइसकेका छन् । प्रतिपुल निर्माणका लागि रु २५ लाखदेखि रु ४५ लाखसम्म खर्च हुने गरेको छ । ट्रस्टपुल कम लागतमा तयार भए पनि झोलुङ्गे पुलमा अत्यधिक बजेट खर्च भइरहेको केसीले बताउनुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुराना पुल मर्मत र नयाँ निर्माणका लागि समुदायबाट माग आइरहेको केसीको भनाइ छ । हालसम्म सुनछहरी गाउँपालिकामा सबैभन्दा धेरै झोलुङ्गे पुल निर्माण भएको छ । सो गाउँपालिकामा ६० झोलुङ्गे पुल निर्माण भइसकेको छ । यसैगरी दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिकामा जिल्लामै कम झोलुङ्गे पुल निर्माण भएको देखिएको छ ।


Advertisment
Nabil box
Kumari

रुन्टीगढी गाउँपालिकामा हालसम्म जम्मा ६ मात्रै झोलुङ्गे पुल निर्माण भएको बताइएको छ । जिल्लाको दुर्गम भूगोललाई प्राथमिकता दिएर काम गरेका कारण उत्तरपूर्वी रोल्पामा बढी मात्रामा झोलुङ्गे पुल बनेको गैसस विकास सरोकार समाज रोल्पाका अध्यक्ष कर्ण वाँठाले जानकारी दिनुभयो । 

Vianet communication

स्थानीय जनताले काठको अस्थायी पुल तथा फड्के बनाउँदा हरेक वर्ष वनजङ्गलको समेत नास हँुदै आएकामा पुल निर्माणले स्थायी समाधान दिनुको साथै जङ्गल विनास हुनबाट समेत जोगिएको बताइएको छ । 

पुल निर्माणपछि सुरक्षित यात्रा गर्न पाएकामा सूर्योदय आधारभूत विद्यालय धवाङ्गका शिक्षक बुद्धीराम केसीले खुशी व्यक्त गर्नुभयो । २० वर्षे जागिर अवधिमा १९ वर्ष खोला तरेरै आवतजावत गरियो, अघिल्लो वर्ष पुल बनेकाले सजिलो भएको छ, केसीले भन्नुभयो । वर्षातको मौसममा निकै चुनौती मोलेर खोला तर्न बाध्य भयौँ, केसीले भन्नुभयो ।

पुल अभावका कारण सोही खोलामा बगेर धेरै मान्छेले ज्यान गुमाएको तथा घाइते भएको केसीको भनाइ छ । हरेक वर्ष स्थानीय जनताले वनका ठूलठूला रुख काटेर फट्के हाल्ने चलन भए पनि त्यसको स्थायित्व नहुनाका साथै वन पनि विनास हँुदै आएको शिक्षक केसीले बताउनुभयो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x