×

NMB BANK
NIC ASIA

सांसद कोमल वली भन्छिन्– स्कूल बस चलाएर भएपनि दशैंमा घर जाने व्यवस्था गर्नुपर्छ

असोज ७, २०७५

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं –राष्ट्रिय सभाकी सदस्य एवं गायिका कोमल वलीले यातायात व्यवसायीले अप्ठ्यारो सिर्जना गरेमा सरकारी कार्यालय र निजी स्कूलका बस सञ्चालन गरेर भएपनि दशैंमा यात्रुलाई घरसम्म जाने व्यवस्था गर्नुपर्ने बताएकी छिन् ।

Muktinath Bank

उनले हचुवाका भरमा सवारीको भाडा वृद्धि नगर्न पनि सरकारको ध्यानाकर्षण गराइन् । राष्ट्रिय सभाको आइतवार बसेको बैठकको विशेष समयमा वलीले दशैंको समयमा यातायात व्यवसायीले सवारी साधन सञ्चालनमा अप्ठेरो ल्याउने बहाना गर्न लागेको भन्दै विकल्प तयार पार्नुपर्ने बताएकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘के विद्यार्थी, के महिला, के अशक्त, के पेशाकर्मी सबैले दशैंमा घरजाने टिकट पाउने व्यवस्था सरकारले गरोस्,’ उनले भनिन्, ‘सरकारी कार्यालयका साधन र निजी स्कूलका बसलाई पनि दशैंमा प्रयोग गर्न सक्छौं, ताकि व्यवसायीले समस्या देखाउन नपाउन् ।’


Advertisment
Nabil box
Kumari

सांसद वलीले दशैंको समयमा बसको टिकटमा कालोबजारी हुने गरेको भन्दै यसको अनुगमन प्रभावकारी बनाउन माग गरिन् ।

Vianet communication

‘सवारी साधनको टिकट खुलेकै दिन सकिने गरेको पाइन्छ । टिकट सकियो भनेर ब्ल्याकमा टिकट बेचिन्छ,’ उनले भनिन् ।

सांसद वलीले दशैंको समयमा हवाई सेवा पनि चुस्त बनाएर यात्रुलाई गन्तव्यमा पुग्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x