×

NMB BANK
NIC ASIA

सिरियाको गृहयुद्धमा अमेरिकी गठबन्धनका तर्फबाट तीन हजारभन्दा बढी नागरिकको मृत्यु

असोज ८, २०७५

NTC
Premier Steels

काठमाडौं — सिरियामा इस्लामिक स्टेट समूहविरुद्ध अमेरिकाको नेतृत्वको गठबन्धन सेनाको आक्रमणका कारण अहिलेसम्म तीन हजारभन्दा बढी नागरिकको मृत्यु भइसकेको छ । 

सिरियाको युद्धमा निगरानी गर्ने बेलायती संगठन सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले आइतवार यसको जानकारी दियो । 

अमेरिका नेतृत्वको सेनाले सिरिया र छिमेकी मुलुक इराकमा तीन हजार नागरिक मारेको उसको भनाइ छ । आम नागरिकको धेरै नोक्सानी नहोस् भनेर सबै किसिमको कोशिश गरेको पनि उसले बतायो । गठबन्धन सेनाले अगस्छ
२०१४ देखि इराकमा आईएसका ठेगानालाई निशाना बनाउन थालेका थिए । 

अमेरिकी नेतृत्वको सेनाले जम्मा एक हजार नागरिक मारिएको बताएको थियो । 

सिरियामाथि निगरानी राख्ने समूहले सिरियाभित्रका स्रोतबाट सूचना लिन्छ अनि कसले सिरियामा हवाई आक्रमण गर्छ भन्ने विषयबाट पनि जानकारी लिन्छ । 

‘मारिएकामध्ये ८२६ बालबालिका र ६१५ महिला छन्,’ अब्जर्भेटरीका प्रमुख रामी अब्देल रहमानले बताए । 

Muktinath Bank

गठबन्धनका कारवाहीहरू अहिले निकै घटेको छ र जिहादीहरू सिरियाका केही भागबाहेक अन्तबाट हटिसकेका छन् । 

अब्जर्भेटरीका अनुसार, सन् २०११ मा द्वन्द्व शुरू भएदेखि सिरियामा तीन लाख ६० हजार मानिस मारिएका छन् र तीमध्ये लगभग एक तिहाइ सर्वसाधारण हुन् । 

एजेन्सी


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x