×

NMB BANK
NIC ASIA

सासुकाे प्यारी बुहारी बन्न ८ टिप्स

असोज ९, २०७५

NTC
सन्दर्भ तस्बिर : गुगल
Premier Steels

कतिपयलाई विवाह गरिसकेपछि परिवारसँग राम्रो सम्बन्ध बनाउनु  चुनौतीपूर्ण हुने गर्दछ । 
यद्यपी यो चुनौती श्रीमान् र श्रीमती दुबैको लागि हुने गर्दछ तर महिलाहरुलाई यो चुनौती अलि बढि हुने गर्दछ ।
अनुसन्धानका आधारमा करिब ६० प्रतिशत विवाहमा सासू र बुहारी एक–अर्काको तनावको स्रोत बन्ने गर्दछन् । सासुको अनावश्यक हस्तक्षेपका कारण धेरैजसो तनाव पैदा हुने गर्दछ । यो स्थितिलाई राम्रो बनाउनका लागि सबैभन्दा राम्रो तरिका भनेको तपाईंको सकारात्मक सोच र त्यसबाट प्रेरित व्यवहार र आफ्नो सासुप्रति सम्मान देखाउने नै हो ।
सम्बन्ध सुमधुर बनाउने ८ टिप्स

Muktinath Bank


-सल्लाहः तपाईंको सासुसँग निकै वर्षको अनभव हुने गर्दछ, त्यसकारण उनीबाट सल्लाह लिन नहिच्किचाउनुहोस् । उनको सल्लाहमा सहमत नभएपनि उनको सल्लाह सुन्नुहोस् र उनीप्रति सम्मान प्रकट गर्नुहोस् । उ


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

- सकारात्मक सोचः जसरी बुहारी बन्नु तपाईंका लागि एउटा नयाँ अनुभव हो तपाईंको सासुका लागि पनि यो बिल्कुलै नयाँ अनुभव हुने गर्दछ । आफ्नो सासुप्रति सदैव सकारात्मक सोच राख्नुहोस् ।
- समानताः आफ्नो सासु र आमालाई समान दृष्टिले हेर्नुहोस् । यदि तपाईं आफ्नी आमालाई उनको जन्मदिनमा केहि उपहार दिनुहुन्छ भने आफ्नी सासुलाई पनि उनको जन्मदिनमा उपहार दिनुहोस् ।


Advertisment
Nabil box
Kumari

- शिष्ट रहुनहोस्ः जब तपाईंकी सासु घरमा हुनुहुन्छ भने उनी प्रति शिष्ट व्यवहार गर्नुहोस् ।  यसो गर्नाले तपाईं र सासुको सम्बन्ध राम्रो हुने गर्दछ ।

Vianet communication

- सूचनाः आफ्नी सासूलाई हरेक कुराको जानकारी दिनुहोस् । केहि कार्यक्रम भएमा सासू–बुहारी सँगै मिलेर योजना बनाउनुहोस् र दुबैको संलग्नतामा यसलाई रोमाञ्चक पनि बनाउनुहोस् ।

- सम्मानः आफ्नो सासुलाई निकै सम्मान दिनुहोस् । उनको उमेर तपाईंभन्दा धेरै भएकाले उनको अनुभवलाई महत्व दिनुहोस् । तपाईंकी सासुले उनको जीवनमा धेरै समस्या झेल्नु परेको थियो होला, यस्तो विषयमा सासुसँग कुराकानी गर्नुहोस् । तपाईंकी सासुले उनको विगतको बारेमा केहि बताउँछिन् भने यसले तपाईंहरुबिचको सम्बन्ध बलियो बनाउनमा मद्दत गर्दछ ।

-बच्चाः आफ्नी सासुलाई बच्चाको स्याहार गर्न दिनुहोस् । धेरै पटक आफ्नो सन्तानभन्दा सन्तानको सन्तान महत्वपूर्ण हुने गर्दछन् । यदि तपाईंको सासुका कारण तपाईंको बच्चा समयमा सुत्न पाउँदैन अथवा धेरै चक्लेट खाने गर्दछ भने, उनलाई यस्तो गर्न दिनुहोस् । 

- आशाः जुन परिवारमा तपाईंको विवाह भएको छ त्यो परिवारको बारेमा जान्न केहि समय लाग्ने गर्दछ । धेरैजसो परिवारमा बुहारीहरुको भव्य स्वागत हुने गर्दछ तर यस्तो भएन भन्दैमा निराश हुनु पर्दैन । आफ्नो नयाँ परिवारका सदस्यलाई बुझ्नका लागि समय लिनुहोस् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x