×

NMB BANK
NIC ASIA

पप्पुका अध्यक्षलाई पक्रन पुर्जी

असोज १०, २०७५

NTC
Premier Steels

 रौतहट- रौतहट प्रहरीले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ गर्न टोली खटाएको छ । प्रहरीले पटक–पटक बोलाउँदा पनि अटेरी गरेपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

Muktinath Bank


कन्स्ट्रक्सनले समयमा पुल निर्माण नसकेकै कारण गौर–४ टिकुलिया घाटमा डुंगा दुर्घटना भएको भन्दै पीडितले किटानी जाहेरी दिएपछि प्रहरीले रौनियारलाई सोधपुछका लागि बोलाएको थियो । भदौ ९ गतेको उक्त घटनामा पाँच जनाको मृत्यु भएको थियो । प्रहरीले कन्स्ट्रक्सनका संरक्षक सांसद हरिनारायण रौनियारसित पनि सम्पर्क गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले निर्माणाधीन पुल र डुंगा दुर्घटनाबारे सोधपुछका लागि बोलाउँदा अटेरी गरेकाले रौनियारलाई पक्राउ पुर्जी जारी गरिएको बताए ।
 ‘पीडितले नै किटानी जाहेरी दिएपछि हामीले उहाँहरूसित सम्पर्क गरी केही कुरा बुझ्नु छ भनेका हौं,’ उनले भने, ‘तर अटेर गरेर बसेको पाइयो । त्यसैले अदालतबाट आदेश लिएर पक्राउ गर्न टोली खटाएका हौं ।’ रौनियारको स्थायी ठेगाना वीरगन्ज भएकाले त्यहीँको प्रहरीसित समन्वय गरिने ढकालले बताए । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x