×

NMB BANK
NIC ASIA

राजधानीको सुरक्षा बन्दोबस्त मिलाउने प्रहरी आफैं त्रासमा

असोज १०, २०७५

NTC
Premier Steels

सुर्खेत – दुर्गम बस्तीमा रहेका प्रहरी चौकीको अवस्था कति दयनीय होला भन्ने कुरा कर्णाली प्रदेशको मुटुमा रहेको नगर प्रहरी कार्यालय हेरे पुग्छ । 

Muktinath Bank

पुरानो भवन, बाहिरैबाट हेर्दा पूरै चर्किएको, भित्र हेर्दा प्लास्टर उप्केर पूरै खाल्डाखुल्डी भएको, शौचालयदेखि अन्य कोठा पूरै बिग्रेका ... । वीरेन्द्रनगर नगर प्रहरीको अवस्था यस्तै छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

४६ जना बस्दै आएका नगर प्रहरी कार्यालयमा ७ वटा कोठा छन् । सबै भित्ता चर्किएका छन् । बाहिरैबाट हेर्दा पनि भवन चर्किएका देखिन्छन् । अझभित्र भान्सा कोठामा जाने हो भने अवस्था दयनीय छ । 


Advertisment
Nabil box
Kumari

मंगलवार असोजे झरी परिरहेको थियो । सोही बिहान प्रहरीका भान्सेले तल ग्यासमा दाल पकाउँदै थिए, माथिबाट पानि चुहिँदै थियो । भान्से भने प्लास्टिकको सहाराले चुहिने पानीबाट बच्न हरदम प्रयासमा थिए ।

Vianet communication

नगर प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक (सई) तेजबहादुर खड्काले आफूलाई राति सुत्न डर लागिरहने बताए । ‘सानै भूकम्प आएको खण्डमा पनि भवन भत्किने खतरा बढेको छ,’ उनले भने, ‘भवन भत्किएको खण्डमा ठूलो क्षति हुन सक्छ ।’

सई खड्काले विभिन्न निकायमा भवन बनाई दिन माग गरेपनि कतैबाट माग सम्वोधन नभएको दुखेसो पोखे । ‘हामीहरू दिनरात नगरवासीको सुरक्षामा खटिएका हुन्छौं,’ उनले भने, ‘तर, केही घण्टा आराम गर्न पाइदा पनि कतै भवन भत्किने पो हो कि भन्ने त्रास मनमा रहिरहन्छ ।’ सम्बन्धित सरोकारवाला निकायले तत्काल भवन बनाइदिएको खण्डमा आफूहरूलाई केही राहत हुने उनको अपेक्षा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x