×

NMB BANK
NIC ASIA

सिद्धार्थ यातायात प्रा.लि.ले सरकारी निर्णयअनुसारको भाडा तत्काल नबढाउने

असोज १४, २०७५

NTC
Premier Steels

बुटवल – सरकारले यातायात क्षेत्रमा सिन्डिकेट अन्त्य गरी प्रा.लि.मा लैजाने निर्णय गरेसँगै स्तरीय यातायात सेवा दिँदै आइरहेको सिद्धार्थ यातायात प्रा.लि.ले दशैँको मुखमा सरकारले बढाएको दश प्रतिशत भाडा लागू नगर्ने जनाएको छ ।

Muktinath Bank

चाडपर्वको मौका छोपेर हरेक क्षेत्रले उपभोक्तालाई महङ्गीको मारमा पार्ने भन्दै प्रा.लि.ले दशैंको बेलामा आफ्ना सबै सवारी साधनमा भाडा यथावत राख्ने निर्णय भएको प्रा.लि.का अध्यक्ष सूर्यकुमार सारु मगरले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पश्चिम नेपाल बस व्यवसायी संघ, सिद्धार्थ यातायात व्यवसायी समितिलगायत समितिले भने सरकार र व्यवसायीबीच भएको सहमतिअनुसार बढाएर भाडा लिन थालेका छन् । 


Advertisment
Nabil box
Kumari

आफूहरूको उद्देश्य नाफा कमाउने मात्र नभएर यात्रुलाई स्तरीय सेवा सहज रूपमा उपलब्ध गराउने भएकोले प्रा.लि.ले तत्काललाई भाडा नबढाउने निर्णय गरेको अध्यक्ष सारुले बताए ।

Vianet communication

यस्तै हरेक वर्ष दशैंतिहारको बेला भारतबाट नेपाल आउने नेपाली सिमानाका लुटिने घटनालाई मद्देनजर गर्दै कारणवश लुटिएर बेखर्ची भएका व्यक्तिलाई गन्तव्यसम्म नि:शुल्क पुर्‍याउने व्यवस्था समेत मिलाउने निर्णय पनि गरेको छ । 

प्रा.लि.ले सञ्चालन गरेको बस सेवालाई यात्रुमैत्री बनाउने र सहज यात्रा गराउने लक्ष्यका साथ अगाडि बढेको अध्यक्ष सारुले बताए ।

सुरक्षित यात्राका लागि आफ्ना कर्मचारीलाई समय समयमा ट्राफिक नियमबारे जानकारी दिँदै आइरहेको प्रा.लि.ले यात्रुलाई गर्ने सम्मान र सत्कारको बारेमा समेत सचेत बनाउँदै तालिम दिइरहेको छ ।

प्रा.लि.ले बुटवल भैरहवा रुटमा स्तरीय वातावरणअनुकुलका एसी बस सञ्चालन गर्ने तयारी गरेको छ । बस छिट्टै सञ्चालनमा आउने तयारीमा रहेको अध्यक्ष सारुले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x