×

NMB BANK
NIC ASIA

बर्बरिकको काटिएको टाउकोले हेरेको थियो महाभारतको युद्ध, यस्तो छ महाभारतको रोचक कथा

असोज २२, २०७५

NTC
Premier Steels

काठमाडौं — महाभारतका एक पात्र बर्बरिक भीमका पुत्र घटोत्कच र नागकन्या अहिलावतीका पुत्र थिए । घटोत्कच र बर्बरिक दुवै विशाल शरीर भएका मानव थिए । 

घटोत्कचले महाभारतको युद्धमा कौरवहरूको सेना मारेर आतंक मच्चाएका थिए । घटोत्कचले हायलकायल पारेपछि दुर्योधनले कर्णलाई त्यो अस्त्र चलाउन जोड दिएका थिए जुन अस्त्र उनले अर्जुनलाई मार्न भनी बाँकी राखेका थिए । 

बर्बरिकको कुरा गर्दा उनले युद्धमा भाग लिने इच्छा देखाएका थिए र आफ्नी आमालाई हार्ने पक्षको साथ दिने वचन दिएका थिए । बर्बरिक आफ्नो नीलो घोडामा चढेर धनुषवाण सहित कुरुक्षेत्र पुगेका थिए । 

बर्बरिकलाई पूरै युद्ध जित्न चारवटा मात्र वाण चलाए पुग्थ्यो । बर्बरिकको यो क्षमता थाहा पाएका भगवान् कृष्णले पाण्डवहरूको कीर्ति कायम राख्नका लागि ब्राह्मण वेश धरेर बर्बरिकसामु पुगी छलपूर्वक उनको टाउको मागेका थिए । 

टाउको दिनुपर्ने भएपनि बर्बरिकले महाभारतको युद्ध आफूले हेर्न चाहेको बताए । अनि श्रीकृष्णले उनको कुरा माने । 

बर्बरिकले टाउको दान गरेपछि श्रीकृष्णले त्यसमा अमृत छर्केर त्यसलाई अग्लो ठाउँमा राखे । त्यहीँबाट बर्बरिकले सम्पूर्ण युद्ध हेरे । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x