×

NMB BANK
NIC ASIA

अनमोल र झरनापुत्रीको प्रेम झल्काउँदै ʻए मेरो हजुर ३ʼको फष्ट लुक सार्वजनिक

असोज २६, २०७५

NTC
Premier Steels

काठमाडौँ। झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ʻए मेरो हजुर ३ʼको फस्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । अनमोल केसी र झरनापुत्री सुहाना थापाको अभिनय रहने चलचित्रको शुक्रबार फस्ट लुक पोष्टर सार्वजनिक गरिएको हो ।

Muktinath Bank

सुनिल कुमार थापाको निर्माण रहने चलचित्रको एक महिनाअघि पोखरामा शुभ मुहूर्त गरिएको थियो । चलचित्रको मुहर्त गरिएपनी छायाँकन भने बिहीबारबाट मात्रै सुरु भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्वजनिक पोष्टरमा अनमोल र सुहानीको आत्मीय प्रेम झल्किएको छ । दुबैलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । एक पोस्टरमा अनमोेलको हातमा गितार देख्न सकिन्छ । चलचित्रमा अनमोल एक गायक र सुहाना एक फ्यानकोे भूमिकामा देखिनेछन् । सांगीतिक लभस्टोरी कथामा चलचित्र निर्माण हुने जनाईएको छ ।


Advertisment
Nabil box
Kumari

सुनिलकुमार र नायिका झरना थापा दम्पतीले आफ्नी एकमात्र सन्तान सुहानालाई यसै चलचित्रमार्फत नायिकाका रूपमा डेब्यु गराएका हुन । सुहाना अमेरिकामा बिजनेसमा ब्याचलर्स गर्दैै थिइन् । 

Vianet communication

चलचित्रमा सलोन बस्नेत, अर्पण थापा र रबिन्द्र झाको पनि मुख्य भूमिका रहने निर्माण पक्षले जनाएको छ । चलचित्रमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व र सञ्जय लामाको छायाँकन रहनेछ । 

यस वर्षको अन्तिम अर्थात चैत २९ गतेलाई चलचित्रको प्र्रदर्शन मिति तोकिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x