×

NMB BANK
NIC ASIA

जनप्रतिनिधिको जनप्रिय काम : सुत्केरी महिलालाई २ बच्चासम्म पोषण भत्ता

असोज ३०, २०७५

NTC
Premier Steels

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ ले सुत्केरीलाई पोषण भत्ता उपलव्ध गराउन थालेको छ ।

Muktinath Bank

ग्रामीण क्षेत्रका महिला सुत्केरी हुँदा पोषणको कमीले विभिन्न संक्रामक रोग देखा पर्न थालेपछि पोषिलो खानेकुरा खानका लागि सुत्केरी भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुत्केरीलाई फलफूल, दूध, दही, माछा मासु, गेडागुडी उपभोग गराई स्वस्थ बनाउनका लागि ‘सुरक्षित मातृत्व पोषण कार्यक्रम’ अन्र्तगत १ पटकका लागि १ हजार २ सय रुपैयाँ पोषण भत्ता उपलव्ध गराउने व्यवस्था गरिएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । साउन महिनादेखि असोजको हालसम्म ५ महिलालाई पोषण वापतको भत्ताको रकम उपलब्ध गराइएको छ । 


Advertisment
Nabil box
Kumari

सुत्केरी भएको ३० दिनभित्र शिशुको जन्म भएको अस्पताल वा स्वास्थ्य चौकीको प्रमाणसहित वडा कार्यालयमा नाम दर्ता गराएपछि मात्रै पाइने सो भत्ता लिन शिशु स्वास्थ्य चौकीमा जन्मिएको हुनुपर्ने, चार पटक स्वास्थ्य चौकीमा गर्भ जाँच गराउनुपर्नेे र स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै शिशुको जन्म भए महिला स्वयंसेविका र जनप्रतिनिधिको सिफारिस चाहिने नियम बनाइएको छ । २ सन्तान जन्माउने आमालाई मात्रै भत्ता वापतको रकम दिइने अध्यक्ष चौधरीले बताए ।

Vianet communication

अस्पताल वा स्वास्थ्य चौकीमा शिशुलाई जन्म दिए आमा र शिशु सुरक्षित हुने र दुई सन्तान मात्रै जन्माए परिवार सुखी हुने भएकाले यस्तो नियम बनाइएको जानकारी दिँदै उनले भने, ‘२ छाक खाना जुटाउन नसक्ने परिवारका सुत्केरी हुने महिलाले भत्ताको रकमले पोषणयुक्त खाना उपभोग गरी बच्चालाई समेत स्वस्थ राख्ने हुँदा वडा सदस्यसँग छलफल गरी भत्ता दिने निर्णय गरिएको हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x