×

NMB BANK
NIC ASIA

गरीब मुलुकहरूको डरका कारण मौलाइरहेछ युद्धको व्यापार

असोज ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — पहिलेका विश्वनेताहरू संयुक्त राष्ट्रसंघको साधारणसभामा भाषण दिँदा आफ्ना समस्या र सफलताभन्दा पनि संसारको सुखदुःखको कुरा गर्थे । 

अहिलेका चाहिँ केही नेता मात्र आफ्नो पीडालाई बिर्सेर पृथ्वीको हरेक सामान्य मानिसको कुरा सुन्छन् । 

साधारणसभामा मलेसियाका ९३ वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदले सामान्य मानिसको कुरा झिके । 

चौबीस मिनेटसम्म उनले गरेको भाषणमा एउटा टुक्रा यस्तो थियो :

म्याडम स्पीकर, कस्तो अचम्मको कुरा है, तपाईंले एकजनाको हत्या गर्नुभयो भने हत्यारा कहलाइनुहुन्छ तर युद्धका नाममा लाखौं मानिसलाई मार्दा चाहिँ नायक भनिनुहुन्छ । 

एक मानिसको हत्या गर्दा मृत्युदण्डको सजाय सुनाइन सक्छ । लाखौंलाई मार्दा चाहिँ इतिहासमा तपाईंको नाम सुनौलो अक्षरमा लेखिन्छ । तपाईंका मूर्ति बन्छन् । 

हत्या गम्भीर अपराध हो भने युद्धको नाममा हुने नरसंहार जायज र कानूनी ठहरिन्छ । 

हाम्रो मानसिकतामा रहेको यो खोटलाई सुधार्नु जरूरी छ । शान्ति कायम राख्नका लागि युद्ध आवश्यक रहेको हामी विश्वास गर्छौं । त्यसैले युद्धमा घातक हतियार तयार गरेर प्रयोग गर्ने गरिएको छ । 

अविकसित देशहरूलाई नयाँ र महंगा हतियारको परीक्षणस्थल र बजार बनाइएको छ । विश्वशान्तिको माला सबभन्दा बढी जप्ने देश नै यो लज्जास्पद व्यापारमा सबभन्दा अगाडि छन् । 

यो व्यापारले अनेकौं देशलाई ऋणमा डुबाएको छ । 

आधुनिक फाइटर जेटको सय मिलियन डलर पर्छ । त्यसको रेखदेखका लागि लाखौं डलर अलग्गै खर्च गर्नुपर्ने हुन्छ । 

गरीब देशहरूको हतियार किन्ने औकात नभएपनि शक्तिशाली देशले उनीहरूलाई दबाब दिन्छन् । 

‘तिमीहरूको शत्रुसँग पहिलेदेखि नै हतियार छ र शक्ति सन्तुलनका लागि तिमीले पनि हतियार राख्नुपर्छ’ भनी तर्साइन्छ ।

अनि भोकमरी तथा अन्य समस्याको सामना गरिरहेका देशको बजेटको ठूलो भाग यी महंगा हतियार किन्नमा खर्च हुन्छ । ती हतियारको प्रयोग पटक्कै नहुन पनि सक्छ । 

तर म्याडम स्पीकर, मेरो जीवनकालमा नभएपनि आगामी पुस्ताले यो सोचलाई अवश्य त्याग्ने मलाई विश्वास छ ।

बीबीसी हिन्दीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x